ओशो सन्न्यासी बनिन् अभिनेत्री शिल्पा
०७ फागुन २०८१
•
१ मिनेट पाठ
ओशो सन्न्यासी बनिन् अभिनेत्री शिल्पा
नेपाली अभिनेत्री शिल्पा पोखरेल सन्न्यासी बनेकी छन् ।




शिल्पाले ओशोको ध्यान शिविर पुगेर स्वामी आनन्द अरुणबाट नवसन्यास दीक्षा ग्रहण गरेकी हुन्। शिल्पाले  नवसन्यास दीक्षा ग्रहण गरेको भिडियोहरु अहिले सामाजिक सञ्जालमा छाएको छ।

अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले शिल्पाको संन्यास दीक्षाको भिडियो सामाजिक सञ्जालमा हालेकी छिन्।

सोभिताले लेखेकी छन्, ‘शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्व स्वामी आनन्द अरुण ज्युको हातबाट ओशोको नवसन्यास दिक्षा ग्रहण गरी माँ प्रेम हाँस्या बनेकोमा अत्यन्त हर्षित छु ।’

त्यस्तै अबको अध्यत्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी भविष्य तर्फ डोर्याओस् भनेर कामना समेत गरेकी छन् ।

चलचित्र ‘लज्जा’बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी शिल्पाले नौवटा चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको पछिल्लो चलचित्र ‘भिलेन’ सात वर्षअघि प्रदर्शन भएको थियो ।

शिल्पाले केही अगाडि मात्र फिल्म निर्माता पति छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेकी थिइन्।  
अर्को समाचार
शिल्पा भन्छिन्: छविसँग लिएको घर मेरै कमाइबाट बनाएको हो
०९ माघ २०८१
•
१ मिनेट पाठ
शिल्पा भन्छिन्: छविसँग लिएको घर मेरै कमाइबाट बनाएको हो
अभिनेत्री शिल्पा पोखरेलले आफ्नो व्यक्तिगत जीवनको बारेमा विभिन्न हल्ला फैलाइएकोमा कानुनी उपचारमा जाने चेतावनी दिएकी छन्।




निर्माता छवि ओझाबाट चार करोडको’ घर लिएर छुट्टिएको भन्ने समाचार बाहिरिएपछि उनको चेतावनीपूर्ण अभिव्यक्ति आएको हो। 

उनले लेखेकी छिन्, 'कसैको पनि व्यक्तिगत जीवनको समाचार बनाउनु कसैको पनि तस्बिर सार्वजनिक गर्नुअघि एकपल्ट सम्बन्धित व्यक्तिसँग पनि धारणा लिनुपर्छ भन्ने कुरा जानी राख्ने हो कि पत्रकारज्यूहरू ? सम्पूर्णको लागि कानुन बराबर छन् यदि कसैले पनि कसैको व्यक्तिगत जीवनलाई लिएर अनावश्यक भ्रम फैलाउने कसैको पनि मानसिक स्वास्थ्यमा असर पर्ने गरी कुनै पनि न्युज अथवा कुनै पनि कुराहरू सामाजिक सञ्जालमा आउँछन् भने सम्बन्धित व्यक्तिले त्यसलाई लिएर पनि कानुनमा कडाभन्दा कडा सजाय हुने गरी कानुन बनाइएको छ त्यो पनि दिमागमा राखौँ।'

उनले सो भनाइसँगै एक सञ्चारमाध्यमलाई दिएको आफ्नो अन्तरवार्ता पनि राखेकी छन्। सो अन्तरवार्तामा उनले उक्त घर चार करोडको नरहेको बताएकी छन्। उनले उक्त घर एउटा खण्डहर जस्तो रहेको र जसलाई आफैले ४० लाख रुपैयाँ खर्च गरेर आज बस्न योग्य बनाएको बताएकी छन्।

छविसँग उक्त घर लिएको भन्दा पनि छविसँग रहँदा आफूले कमाएको पैसा बापत सो घर लिएको उनको भनाइ छ। ६ वर्ष छविसँग काम गर्दा आफूले र छविले कमाएको पैसा एकै ठाउँमा राखेको र आफ्नो पैसाको हिसाब गरेर सो घर लिएको उनको दाबी छ। 
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस