काठमाडौं, असोज १ (नागरिक)- राजधानीमा 'फेसन परेड' नामक फेसन सो सम्पन्न भएको छ। शनिबार राति सम्पन्न उक्त फेसन परेडमा मोडल तथा कलाकारहरु र्याम्पमा उत्रेका थिए। हेर्नुहोस् विजय गजमेरले खिचेका केही दृश्यहरु। 