र ओस्कर विजेता हुन.......
११ फागुन २०६८
•
१ मिनेट पाठ
र ओस्कर विजेता हुन.......
न्यूयोर्क, फागुन ११ (एजेन्सी)-तपाईले टेलिविजनको पर्दामा चलचित्रका लागि दिइने विश्व प्रसिद्ध पुरस्कार ओस्कर पुरस्कार विजेताले यसको मूर्ति हात पारेको देखेर लोभिनु भएको छ भने नआत्तिनुहोस त्यो अवसर तपाइका लागि पनि आउदै छ। र यसका लागि तपाइले कुनै चलचित्रमा कुनै किसिमको योगदान समेत दिनु पर्ने छैन। तर त्यसका लागि तपाइको खल्ती भने बलियो हुनु पर्ने छ।





आउदो २६ फेब्रुअरीमा ओस्कर समारोहपछि १५ वटा पुराना ओस्कर पुरस्कारका मूर्तिहरू लिलाम हुने भएका छन्। २८ फेब्रुअरीमा हुने त्यो लिलाम बढाबढबाट लगभग २० लाख डलर उठाउने आशा आयोजकले गरेका छन्।
यसमा वुदरिङ्ग हाइट्स र दि बेष्ट इयर्स अफ आवर लाइफ्स जस्ता चलचित्रलाई दिइएको ओस्कर सामेल छन्।
त्यसो त यी पुरस्कारलाई पुनः वेचविखन गर्न प्रतिबन्ध लगाइएको छ। तर यी ओस्कर मूर्तिलाई बेच्न सकिन्छ। किनभने यी पुरस्कार दिइदा यो नियम बनिसकेको थिएन।
  
अहिले भने ओस्कर विजेताले आफ्नो पुरस्कार एकाडेमीलाई मात्र विक्री गर्न सक्ने नयाँ नियम छ त्यो पनि एक डलरमा!
अर्को समाचार
४४ देशमा कन्सर्ट गर्दैछन् ओस्कर विजेता रहमान
२९ पौष २०६६
•
२ मिनेट पाठ
४४ देशमा कन्सर्ट गर्दैछन् ओस्कर विजेता रहमान
मुम्बई, पुस ३० (नागरिक)- ओस्कार विजेता संगीतकार एआर रहमानले आगामी शनिबार सिड्नीमा कन्सर्ट गर्ने भएका छन्। कन्सर्टको प्रत्यक्ष प्रसारण ४४ देशका टेलिभिजनले गर्दैछन्। यो प्रत्यक्ष प्रसारणको संयोजन अस्ट्रेलियन नेटवर्कले गर्न लागेको हो।




मोजार्ट अफ मद्रास भनेर पनि चिनिने एआर रहमानले ४० भन्दा बढी भारतीय संगीत कलाकार र डान्सरसहित प्रस्तुति दिनेछन्। विशाल प्रकाश व्यवस्था, कोरियोग्राफी र चलायमान भिडियो स्त्रि्कनले कन्सर्टलाई भव्य बनाउनेछन्। भिभासिटी र २०१० सिड्नी फेस्टिभलको सन्दर्भमा यो कन्सर्ट गरिन लागेको हो।

न्यु साउथ वेल्स राज्य सरकारको सहयोगमा हुन लागेको यो फ्रि कन्सर्ट हो। दर्शकले यसको टिकट किन्नु पर्ने छैन। साँझ सुरू हुने कन्सर्टमा भारतीय संगीत, नृत्य, रंगले दर्शकलाई छुट्टै आनन्द दिने आयोजकको दावी छ। कन्सर्टको सञ्चालन अस्ट्रेलियन क्रिकेट हस्ती म्याथ्यु हेडेन र एबिसीका प्रस्तोता मिरिएम कोरोवाले गर्ने छन्।

'म यो सम्मान पाउँदा खुसी भएको छु। एआर रहमानको कन्सर्टको हिस्सा हुन पाउनु गौरवको कुरा हो,' हेडेनले भारतमा रहेका अस्ट्रेलियन राजदूतावासमार्फत् भनेका छन्, 'रहमान चेन्नैमा जन्मिएका हुन्, जुन मेरो मन पर्ने भारतीय सहर हो।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
किङ्ग्सलेलाई चाहियो ऐश्वर्या
नागरिक नागरिक • · १७ मंसिर २०६६ · १ मिनेट पाठ
गगनसँग 'स्लमडग' सेसन
नागरिक नागरिक • · १६ वैशाख २०६६ · ९ मिनेट पाठ
कैदी कलाकारसँग ‘चे’
नागरिक नागरिक • · २४ असार २०६६ · १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस