लकडाउन र प्रेरणा
१३ साउन २०७७
•
२ मिनेट पाठ
लकडाउन र प्रेरणा
टंकबहादुर आले मगर      




अनलाइनमा शिक्षिका विद्यार्थीसँग प्रश्न गर्दै हुनुहुन्छ ।

शिक्षिका :  आज हामी पाठ्यक्रमभन्दा बाहिरकाे कुरा गराैँ ल ?

सबै विद्यार्थी : (एकैस्वरमा) हुन्छ मैडम ।

शिक्षिका: शान्ता भन्नाेस त याे लकडाउनभरि बुबाबाट के प्रेरणा पाउनुभयाे ?

शान्ता: मेराे बुबा माइ गड हुनुहुन्छ । उहाँबाट सानाेलाई माया र ठूलाेलाई सम्मान गर्न सिकेँ मैडम । 

शिक्षिका : रमेश तपाईंले नि ?

रमेश: पठन संस्कृति । केही समय कसरत याेगा र कविता लेखन ।

शिक्षिका : जीवनले नि ?

जीवन: याे काेराेना महामारीमा गाउँका साथीहरूसँग खेल्न नजाने परैबाट कुरा गर्ने । धेरै बाहिर हिँडडुल गर्दा काेराेना सर्ने र अाफूसँगै परिवार नै संक्रमिक हुने भन्ने कुराे सिकेँ मैडम ।

शिक्षिका : सानी रञ्जुले नि ?

रञ्जु: मेरो बुबा त विदेशमा काेराेना काेविड-१९ ले खस्नुभयाे । झरी, पहिराेले बाटाे बन्द छ । चामल, दाल, पैसा छैन । हजुरबुबाकाे दमकाे दवाई तुरेकाे छ । तर ताताे पानीकाे बाफ लिँदै गाउँपालिकाबाट राहात ल्याएर हामीलाई खुवाउदै हुनुहुन्छ । माइ ग्रेट ग्रान्ड फादर । अफतमा कसरी बाँच्नुपर्छ उहाँबाट सिक्दै छु । 

शिक्षिका : अाेफ ! ! मार्मिक रञ्जुज्यूकाे दिनचर्या । नमन मेराे पनि हजुरबालाई । अँ वियाेगजी तपाईं सुनाउनाेस्न आफ्नो प्रेरणा । 

वियाेग: लकडाउनभरि पसल नखाेलिदा घर चलाउन बुबालाई साह्राे परेकाे हाे , अहिले पनि स्थिति सुधार छैन ।तर बुबाले आफ्नो लत त्यागेर हामीलाई अभावग्रस्तबाट बचाउनु भा'छ । अाफतकाे बेला धर्यता, बुध्दिमता र सहनशीलता हुने शिक्षा पाएँ मैडम ।

शिक्षिका : लीसार तपाईं काेसँग प्रेरित हुनुभाे ।

लीसार: मेराे बुबा पनि साथीहरूकाे जस्तै दी ग्रेट अनि घरभेटी  आन्टी पनि ।

शिक्षिका : (चाखिनु हुँदै) कसरी ? 

लीसार: मेराे बुबा निजी संस्थामा सहायक कर्मचारी हुनुहुन्थ्याे । लकडाउनसँगै बुबाकाे कार्यालय बन्द भयाे । सानाे तलब, हाम्राे दैनिकीसँगै बुबाकाे तलब सकिन्थ्याे । गाउँबाट पाहुना पात र घरमा काेही बिमार भए खानै हम्य पर्थ्याे र हामीसँग पैसाकाे जाहाे थिएन । त्यसपछि कहिल्यै भारी नबाेकेकाे बुबाले लुकेर घर बनाउने ठाउँमा ज्यामी गरेर पाल्दै हुनुहुन्छ । त्यस्तै घरभेटी आन्टीले दुइमहिनाकाे घरभाडा छाेडेर पाँच बाेरा चामल दिनुभाे । अहिले म, उहाँकै निशुल्क वाइफाईबाट  प्रत्यक्ष प्रसारणमा छु । अहिले आत्महत्याको  खबर सुन्दा मलाई डर लाग्थाे र बुबाबाट, जस्तै विपतमा पनि नअात्तिने संघर्ष गर्ने प्रेरणा पाएँ भने दी ग्रेट घरभेटी आन्टीबाट आफूभन्दा गरीबलाई सकेकाे सहयाेग गर्ने उत्साह पाएँ मैडम ।

शिक्षिका : धन्यवाद बाबूनानी हाे ।अर्काे भेटमा यस्तै पाठ्यपुस्तकभन्दा बाहिरकाे सम्समायिक विषयमाथि विचारविमर्श गर्ने छाैँ । आजकाे रमाइलो पल बाेकेर बिदा भएँ , तपाईंहरूकै प्याराे मैडम ।

विद्यार्थीहरू : (एकै स्वरमा ) शुभ संध्या मैडम । 
अर्को समाचार
लकडाउन र प्रेरणा
१३ साउन २०७७
•
२ मिनेट पाठ
लकडाउन र प्रेरणा
टंकबहादुर अालेमगर




अनलाइनमा शिक्षिका विद्यार्थीसँग प्रश्न गर्दै हुनुहुन्छ ।

शिक्षिका : अाज हामी पाठ्यक्रमभन्दा बाहिरकाे कुरा गराैँ ल ?

सबै विद्यार्थी : (एकै स्वरमा) हुन्छ मैडम ।

शिक्षिका: शान्ता भन्नाेस त याे लकडाउनभरि बुबाबाट के प्रेरणा पाउनुभयाे ?

शान्ता: मेराे बुबा माइ गड हुनुहुन्छ । उहाँबाट सानाेलाई माया र ठूलाेलाई सम्मान गर्न सिकेँ मैडम । 

शिक्षिका : रमेश तपाईंले नि ?

रमेश: पठन संस्कृति । केही समय कसरत याेगा र कविता लेखन ।

शिक्षिका : जीवनले नि ? जीवन: याे काेराेना महामारीमा गाउँका साथीहरूसँग खेल्न नजाने परैबाट कुरा गर्ने । धेरै बाहिर हिँडडुल गर्दा काेराेना सर्ने र अाफूसँगै परिवार नै संक्रमिक हुने भन्ने कुराे सिकेँ मैडम ।

शिक्षिका : सानी रञ्जुले नि ?

रञ्जु: मेरो बुबा त विदेशमा काेराेना काेविड-१९ ले खस्नुभयाे । झरी, पहिराेले बाटाे बन्द छ । चामल, दाल, पैसा छैन । हजुरबुबाकाे दमाकाे दवाई तुरेकाे छ । तर ताताे पानीकाे बाफ लिँदै गाउँपालिकाबाट राहात ल्याएर हामीलाई खुवाउदै हुनुहुन्छ । माइ ग्रेट ग्रान्ड फादर । अाफतमा कसरी बाँच्नुपर्छ उहाँबाट सिक्दै छु । 

शिक्षिका : अाेफ ! ! मार्मिक रञ्जुज्यूकाे दिनचर्या । नमन मेराे पनि हजुरबालाई ।अँ वियाेगजी तपाईं सुनाउनाेस्न अाफ्नाे प्रेरणा । 

वियाेग: लकडाउनभरि पसल नखाेलिदा घर चलाउन बुबालाई साह्राे परेकाे हाे , अहिले पनि स्थिति सुधार छैन ।तर बुबाले अाफ्नाे लत त्यागेर हामीलाई अभावग्रस्तबाट बचाउनु भा'छ । अाफतकाे बेला धर्यता, बुध्दिमता र सहनशीलता हुने शिक्षा पाएँ मैडम ।

शिक्षिका : लीसार तपाईं काेसँग प्रेरित हुनुभाे ।

लीसार: मेराे बुबा पनि साथीहरूकाे जस्तै दी ग्रेट अनि घरभेटी अान्टी पनि ।

शिक्षिका : (चाखिनु हुँदै) कसरी ? 

लीसार: मेराे बुबा निजी संस्थामा सहयक कर्मचारी हुनुहुन्थ्याे । लकडाउनसँगै बुबाकाे कार्यालय बन्द भयाे । सानाे तलब, हाम्राे दैनिकीसँगै बुबाकाे तलब सकिन्थ्याे । गाउँबाट पाहुना पात र घरमा काेही बिमार भए खानै हम्य पर्थ्याे र हामीसँग पैसाकाे जाहाे थिएन । त्यसपछि कहिल्यै भारी नबाेकेकाे बुबाले लुकेर घर बनाउने ठाउँमा ज्यामी गरेर पाल्दै हुनुहुन्छ । त्यस्तै घरभेटी अान्टीले दुइमहिनाकाे घरभाडा छाेडेर पाँच बाेरा चामल दिनुभाे । अहिले म, उहाँ कै निशुल्क वाइफाई बाट प्रतक्ष्य प्रसारणमा छु । अहिले अात्माहत्याकाे खबर सुन्दा मलाई डर लाग्थाे र बुबा बाट, जस्तै विपतमा पनि नअात्तिने संघर्ष गर्ने प्रेरणा पाएँ भने दी ग्रेट घरभेटी अान्टी बाट अाफू भन्दा गरीबलाई सकेकाे सहयाेग गर्ने उत्साह पाएँ मैडम ।

शिक्षिका : धन्यवाद बाबूनानी हाे ।अर्काे भेटमा यस्तै पाठ्यपुस्तकभन्दा बाहिरकाे सम्समायिक विषयमाथि विचारविमर्श गर्ने छाैँ । अाजकाे रमाइलो पल बाेकेर बिदा भएँ , तपाईंहरू कैप्याराे मैडम ।

विद्यार्थीहरू : (एकै स्वरमा ) शुभ संध्या मैडम ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २१ सेकेन्ड अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस