'को भन्दा को कम' टेलिभिजन रियालिटी शो हुने
०३ असोज २०७७
•
१ मिनेट पाठ
'को भन्दा को कम' टेलिभिजन रियालिटी शो हुने
दुरदराजसम्म लुकिबसेका अनेकौँ अन्तरनिहित प्रतिभहरु प्रस्फुटन गराउने उद्देश्य अनुरुप टेलिभिजन रियालिटी शो ‘को भन्दा को कम’ नामक प्रतियोगिता सञ्चालन हुने भएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे जिल्लालाई समेटेर हुने कार्यक्रम आउँदो मंसिर ६ गतेबाट हरेक साता शुक्रबार र शनिबार साँझ ९ बजे एपी वान एच.डी टेलिभजन मार्फत नियमित रुपमा प्रत्यक्ष प्रशारण हुने जनाइएको छ।




टेलिभजन रियालिटी शो ३३ श्रङ्खला चरणको प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय, सान्त्वना (चार जना) बिजेताले नगद पुरस्कार स्वरुप १५ लाख, १० लाख, पाँच लाख र एक–एक लाख रुपैयाँका साथै विविध अवसरहरु पनि प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ। हरेक साता निर्णायक मण्डलको एकतर्फी निर्णय र दर्शकको मत (एस.एम.एस भोटिङ्) को आधारलाई मध्यनजर गरी भोटिङ्मा कम नंम्बर (अङ्क) ल्याउने प्रतिस्पर्धीहरुमध्ये एक जना प्रतियोगिताबाट स्वतः बाहिरिने जानकारी किड्स ¥याम्प सोलुसनका कार्यक्रम निर्देशक अनिम छुस्याबागले जानकारी दिए।

प्राज्ञिक सफलता एवंम स्मृद भविष्यको एउटै गन्तव्य भन्ने मुल ध्येयलाई आत्मसाथ गर्दै गायन, नृत्यु, अभिनय जस्तो तीन भिन्नाभिन्नै विधालाई समेतेर ६ वर्षदेखि १७ वर्ष उमेरका एक कक्षादेखि १२ कक्षासम्म सम्पूर्ण नानीहरुले सहभागिता जनाउन पाइने कुरा किड्स ¥याम्प सोलुसनका कार्यक्रम निर्देशक छुस्याबागले बताए।

‘को भन्दा को कम’ देलिभजन रियालिटी शो नामक प्रतियोगिताको निर्णायक मण्डलमा नेपाली शास्त्रीय संगीतका वरिष्ठ प्रशिक्षक चण्डीप्रसाद काफ्ले, चर्चित गायक राज सिग्देल, बहुचर्चित वरिष्ठ निर्देशक विकास आचार्य, बहुचर्चित बालकलाकार अनुभव रेग्मी, बहुचर्चित अभिनेत्री मिथिला शर्मा तथा बहुचर्चित चलचित्र नृत्य निर्देशक कबिराज गहतराज आदि व्यक्तित्वहरुले निर्णय तय गर्ने जनाइएको छ।
अर्को समाचार
‘रियालिटी शो’ बाट चलचित्रमा डेब्यु गर्दै रिश्ता
१० जेष्ठ २०८३
•
१ मिनेट पाठ
‘रियालिटी शो’ बाट चलचित्रमा डेब्यु गर्दै रिश्ता
टेलिभिजन रियालिटी शो ‘मेरो डान्स युनिभर्स सिजन २’ की विजेता एवं चर्चित डान्सर रिश्ता गुरुङले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन्।




गत वर्ष व्यावसायिक रूपमा सफल साबित भएको चलचित्र ‘आ बाट आमा’ को सिक्वेल ‘आ बाट आमा २’ मार्फत उनी अभिनेत्रीका रूपमा रजतपटमा प्रवेश गर्न लागेकी हुन्।

निर्माण पक्ष र गुरुङबिच आइतबार औपचारिक रूपमा कागजी सम्झौता भएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टोलीले यसबारे आधिकारिक घोषणा गरेको हो।

निर्देशक चन्द पन्तले निर्देशन गर्ने यस चलचित्रमा रिश्ता कुन अभिनेताको जोडीका रूपमा देखिनेछिन् भन्ने विषयलाई भने हालसम्म गोप्य राखिएको छ। यद्यपि, चलचित्रमा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ र चर्चित कथावाचक साइग्रेस पोखरेलजस्ता प्रभावशाली कलाकारहरूको मुख्य अभिनय रहने निश्चित भइसकेको छ।

आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई आगामी दसैंको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

अघिल्लो भाग ‘आ बाट आमा’ ले दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस