हुन नसकेको म
०४ माघ २०७७
•
१ मिनेट पाठ
हुन नसकेको म

 

 




न त समय चिन्न सके

न त समयसँग हिँड्न सके

आखिर अल्झिए बल्झिए

किन खै यतैकतै

र

न त केही गर्नै सके

न त जिन्दगीमा  

हराभरा भर्नै सके

रहे कोसौं पछाडि  

म बाटोलाई कुल्चिएर

जानेको भीडमा

मलाई सिँढी बनाई

माथि चढ्नेको हुलमा

खै म किन कुल्चिएर रहे

अनि किन पछाडि भए

यी अनुत्तरित प्रश्न  

तेर्साइरहन्छु जिन्दगीसँग

फेरि बेफिक्री पाउँछु

र हराउँछु आफैैैैभित्र

त्यसैले त होला  

सायद,

म को हुँ म किन जन्मे

मैले मलाई चिन्न सकिन

अन्ततोगत्वा  पाउँछु

भेटाउँछु सबैसबै  

सवाल –जवाफ  

यसरी त म को हुँ

त्यो हुन सकिन

र त भन्छु

हुन नसकेको म ।  
अर्को समाचार
बालेन्द्र शाह नेतृत्वको सरकारले आर्थिक अवस्था सुधार गर्न नसकेको महेश बस्नेतको आरोप
१० असोज २०८३
•
१ मिनेट पाठ
बालेन्द्र शाह नेतृत्वको सरकारले आर्थिक अवस्था सुधार गर्न नसकेको महेश बस्नेतको आरोप
नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारमाथि आर्थिक अवस्था सुधार गर्न नसकेको आरोप लगाएका छन्।




बस्नेतले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन्। उनले पछिल्लो दुई महिनामा मुलुकको व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको बताउँदै सार्वजनिक ऋणसमेत करिब २९ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको उल्लेख गरेका छन्।

त्यस्तै, बस्नेतले सरकारले ठूलो आकारको बजेट ल्याए पनि विकास खर्च कमजोर रहेको र राजस्व संकलन न्यून रहेको बताएका छन्। उनले उद्योग तथा व्यवसाय क्षेत्र दबाबमा रहेको भन्दै सरकारलाई आश्वासनभन्दा उत्पादन, निर्माण, रोजगारी सिर्जना र निजी क्षेत्रको आत्मविश्वास बढाउने ठोस काम गर्न आग्रह गरेका छन्।

'बालेन्द्र शाह प्रधानमन्त्री र स्वर्णिम वाग्ले अर्थमन्त्री हुँदा पछिल्लो दुई महिनामै व्यापार घाटा रु. ३ खर्ब २४ अर्ब ९३ करोड र सार्वजनिक ऋण करिब रु. २९ खर्ब ७३ अर्ब पुगेको छ। बजेट ठूलो आकारको, विकास खर्च अत्यन्त कमजोर, राजस्व संकलन न्यून र उद्योग व्यवसाय पूर्ण रूपमा दबाबमा छन्,' उनले भनेका छन्, 'सरकारले आश्वासन होइन, उत्पादन, निर्माण, रोजगारी र निजी क्षेत्रको आत्मविश्वास बढाउने ठोस काम गरोस्।'

उनले युवा तथा उद्यमीलाई साथ र प्रोत्साहन दिँदै देशभित्रै अवसर सिर्जना गर्नुपर्ने बताएका छन्। विश्वमञ्चमा राहत माग्नेभन्दा आफ्नै श्रम, सीप र उत्पादनबाट देश निर्माण गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

'युवा र उद्यमीलाई साथ र प्रोत्साहन दिऔँ, देशमै अवसर सिर्जना गरौँ। विश्वमञ्चमा राहत माग्न हात फैलाउने होइन, आफ्नै श्रम, सीप र उत्पादनबाट देश बनाउने वातावरण तयार गरौँ,' उनले भने।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस