सोनाक्षी सिन्हाले मुम्बईकाे बांद्रामा ४ बीएचके अपार्टमेन्ट किनेकी छिन्। उनले अपार्टमेन्ट खरीद गर्दै आफूले सुरुमा देखेको सपना पुरा भएको बताएकी छिन्। यद्यपी ३३ वर्षीया सोनाक्षी आफ्ना आमाबाबुको घर छोडेर आफ्नो नयाँ अपार्टमेन्टमा सर्ने छैनन्।
सोनाक्षीले एक कुराकानीमा भनेकी थिईन्, 'जबदेखि मैले काम गर्न सुरु गरें, मेरो सपना म ३० वर्ष पुग्नु भन्दा पहिले आफ्नै मेहनतबाट कमाएको पैसाले घर किन्नु थियो। मैले केही वर्ष अघि यो मिति पार गरिसकेको छु। तर अहिले मेरो सपना पूरा भएको छ। म घरमा परिवारसंग बस्न रुचाउँछु र यहाँबाट अहिले सम्म सर्ने मेरो कुनै योजना छैन। सपना पूरा गर्न र लगानी गर्न मैले यो घर किनेको हुँ।'
गत वर्ष नोभेम्बरमा सोनाक्षीले आफ्नो बुबा शत्रुधन सिन्हाको घर रामायणमा आफैंका लागि एउटा फ्लोर नवीकरण गरेकी छिन्। आन्तरिक डिजाइनर र कला निर्देशक रुपिन पोइन्टरले अभिनेत्रीलाई यस फ्लोर मर्मत गर्न सहयोग गरेका थिए।