जोहन अब्राहमको मुख्य भूमिका रहेको एक्सन थ्रीलर फिल्म मद्रास क्याफेको पोस्टर तथा ट्रेलर सार्वजनिक गरिएको छ। सुजित सरकारले निर्देशक गरेको फिल्मम नरगिस फकारी मुख्य हिरोइनको रुपमा देखिँदैछिन्। मद्रास क्याफेमा उनी एक अन्तर्राष्ट्रिय पत्रकारको भूमिकामा देखिँदैछन्।रणवीर कपुरका साथमा 'रकस्टार'बाट बलिउड यात्रा सुरु गरेकी फकारी र अब्राहम अभिनित फिल्म अगस्ट २३ मा रिलज हुने बताइएको छ। आतंकवाद, राजनीतिबारे देखाइएको फिल्म भारत र श्रीलंकामा खिचिएको छ। फिल्ममा एक जासुसबारे देखाइएको छ।
ट्रेलर हेर्नुस्:
ट्रेलर हेर्नुस्: