काठमाडौं– यस वर्षको मिस नेपाल प्रतियोगिता वैशाख २० मा हुने भएको छ। प्रतियोगिताका लागि आवदेन खुला गरिएको आयोजकले जनाएको छ।
…मिस नेपाल २०१४' वैशाख २० मा
काठमाडौं – यस वर्षको मिस नेपाल प्रतियोगिता वैशाख २० मा हुने भएको छ। प्रतियोगिताका लागि आवदेन खुला गरिएको आयोजकले जनाएको छ।
…बुधबारदेखि फागुन ३० सम्मको लागि मिस नेपाल २०१४ को लागि आवेदन खुल्ला गरिएको छ,' आयोजक द हिडन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपतिले भने, …हामीले ग्ल्यामरमात्र नभएर युवतीमा नेतृत्व विकासको क्षमतालाई प्राथमिकतामा राखेका छौं।' हरेक वर्ष प्रतियोगिता गर्दा धेरै चुनौती हुने गरेको उनले बताए। आवेदन फारम आयोजकले आफ्नो वेबसाइटमा राखेको छ।
मिस नेपालले सहभागी हुने मिस वर्ल्ड प्रतियोगिताको मिति भने तय भइसकेको छैन्।
‘बुधबारदेखि फागुन ३० सम्मको लागि मिस नेपाल २०१४ को लागि आवेदन खुल्ला गरिएको छ,' आयोजक द हिडन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपतिले भने, ‘हामीले ग्ल्यामरमात्र नभएर युवतीमा नेतृत्व विकासको क्षमतालाई प्राथमिकतामा राखेका छौं।' हरेक वर्ष प्रतियोगिता गर्दा धेरै चुनौती हुने गरेको उनले बताए। आवेदन फारम आयोजकले
आफ्नो वेबसाइटमा राखेको छ।
मिस नेपालले सहभागी हुने मिस वर्ल्ड प्रतियोगिताको मिति भने तय भइसकेको छैन्।