‘जीवनको अनमोल यात्रा’ र ‘सुख त सपनै भो’ लोकार्पण
०२ कार्तिक २०८२
•
२ मिनेट पाठ
‘जीवनको अनमोल यात्रा’ र ‘सुख त सपनै भो’ लोकार्पण
साहित्यिक पत्रकार सङ्घले वरिष्ठ गायिका मथुरा प्रधान श्रेष्ठको ‘जीवनको अनमोल यात्रा’ आत्मकथाकृति र ‘सुख त सपनै भो’ म्युजिक भिडियो लोकार्पण गरेकाे छ।

प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवस र मन्चासीन विशिष्ट व्यक्तिहरूले संयुक्त रूपमा कृतिकाे लोकार्पण गरेका थिए। लोकार्पणपछि म्युजिक भिडियोको प्रदर्शन पनि गरिएकाे छ।

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले मथुरा प्रधान श्रेष्ठ आफ्नो विद्यार्थी भए पनि स्रष्टाका रूपमा उनको आफ्नै उचाइ भएको बताए। उनले भने, "साहित्यकारहरूले लेखनबाट, सङ्गीतकर्मीहरूले सङ्गीत र गायनबाट र कलाकर्मीहरूले कुचीका माध्यमबाट आफ्नो देशलाई  विश्वमै चिनाइरहेका हुन्छन्।"

वरिष्ठ समालोचक प्रमोद प्रधानले मथुरा श्रेष्ठ प्रधानले दीप श्रेष्ठ र गोपाल योन्जन जस्ता सङ्गीतजगतका विशिष्ट साधकहरूको अभिभावकत्व पाउनु आफैंमा उल्लेखनीय भएको बताए। उनले आत्मवृत्तान्तमा पाइने इमानदारीको प्रशंसा पनि गरेका थिए।

अर्का वक्ता कवि एवं पत्रकार शकुन्तला जोशीले सरल र सहज भाषामा लेखिएको यो कृतिले लेखकको सङ्घर्षलाई राम्ररी प्रस्तुत गरेको बताए।

कार्यक्रमका सभाध्यक्ष साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रतिभाहरूलाई अगाडि ल्याउने कार्यमा साहित्यिक पत्रकार सङ्घले ५४ वर्षदेखि काम गर्दै आइरहेको चर्चा गरे।

कृतिकार मथुरा श्रेष्ठले आफ्नो साङ्गीतिक लगाव, सङ्घर्ष र सहयोगीहरूबारे बताउँदै यात्रामा सघाउनेहरू सबैप्रति आभार व्यक्त गरेका थिए।

कार्यक्रममा वरिष्ठ आख्यानकार पद्मावती सिंह र चलचित्र निर्देशक प्रकाश सायमीले शुभकामना मन्तव्य राखेका थिए।

कवि सविता श्रेष्ठ "बेहोसी"ले  सहजीकरण गरेकाे कार्यक्रममा वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के.सी., कवि एवं आख्यानकार उषा शेरचन, पूर्व राजदूत महेश मास्के र ओम अस्पतालका अध्यक्ष डा. आनन्द श्रेष्ठको पनि उपस्थिति रहेकाे थियो।

कार्यक्रममा मथुरा प्रधान श्रेष्ठका जीवनसँगी प्रदीप श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए। 

सार्वजनिक म्युजिक भिडियो "सुख त सपनै भो"का गीतकार प्रकाश सायमी र सङ्गीतकार प्रवीन बराइली हुन्।
अर्को समाचार
गायिका मथुरा प्रधान श्रेष्ठको आत्मकथा र म्यूजिक भिडियो एक साथ लोकार्पण
०२ कार्तिक २०८२
•
१ मिनेट पाठ
गायिका मथुरा प्रधान श्रेष्ठको आत्मकथा र म्यूजिक भिडियो एक साथ लोकार्पण
वरिष्ठ गायिका मथुरा प्रधान श्रेष्ठको ‘जीवनको अनमोल यात्रा’ आत्मकथा कृति र ‘सुख त सपनै भो’ म्यूजिक भिडियोको लोकार्पण भएको छ ।  

प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवस र  विशिष्ट व्यक्तिहरुले संयुक्त रूपमा कृतिको लोकार्पण गरे । लोकार्पणपछि म्यूजिक भिडियोको प्रदर्शन गरिएको थियो।  

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले मथुरा प्रधान श्रेष्ठ आफ्नो विद्यार्थी भए पनि स्रष्टाका रूपमा आफ्नै स्थान भएको बताए ।  उनले साहित्यकारहरूले लेखनबाट, सङ्गीतकर्मीहरूले सङ्गीत र गायनबाट आफ्नो देशलाई विश्वमै चिनाइरहेको बताए ।  

कवि तथा पत्रकार शकुन्तला जोशीले सरल र सहज भाषामा लेखिएको यो कृतिले लेखकको सङ्घर्षलाई राम्ररी प्रस्तुत गरेको बताइन । कार्यक्रमका सभाध्यक्ष साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रतिभाहरूलाई अगाडि ल्याउने कार्यमा साहित्यिक पत्रकार सङ्घले ५४ वर्षदेखि काम गर्दै आइरहेको बताए ।  

कृतिकार मथुरा श्रेष्ठले आफ्नो साङ्गीतिक सङ्घर्ष र सहयोगीहरूबारे बताउँदै यात्रामा सघाउनेहरू सबैप्रति आभार व्यक्त गरिन । कार्यक्रममा वरिष्ठ आख्यानकार पद्मावती सिंह र चलचित्र निर्देशक प्रकाश सायमीले शुभकामना मन्तव्य राखेका थिए । कवि सविता श्रेष्ठ बेहोसीले  संचालन गरेको कार्यक्रममा वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के.सी. कवि एवं आख्यानकार उषा शेरचन, पूर्व राजदूत महेश मास्के र ओम अस्पतालका अध्यक्ष डा. आनन्द श्रेष्ठको उपस्थिति थियो।  

कार्यक्रममा मथुरा प्रधान श्रेष्ठका जीवनसँगी प्रदीप श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । म्यूजिक भिडियो सुख त सपनै भो का गीतकार प्रकाश सायमी र सङ्गीतकार प्रवीन बराइली पनि कार्यक्रममा सहभागी थिए । 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस