सौरभ चौधरीले नयाँ चलचित्र 'द राइज अफ साम्राज्य’ निर्देशन गर्ने भएका छन्।
सोमबार निर्माण टिमले चलचित्रको पहिलो पोस्टर सार्वजािनक गर्दै निर्माण टिमले टाइटलको घोषणा गरेका छन्। डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा रहेको चलचित्रमा लेखक बुद्धिसागरको रहने छ। निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् भने सह–निर्मातामा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन्। पोस्टरको पृष्ठभूमिमा केही व्यक्तिको धमिलो दृश्य देखिन्छ जस्तै कुनै युद्धबाट फर्किरहेका दृश्य। जसले यो चलचित्र कुनै कालखण्ड वा रोचक कथामा आधारित रहेको द्वन्द्व र क्रान्तिको सन्केत गरेको छ। भने मानकृष्ण महर्जनको डीओपी र श्री श्रेष्ठको एक्सन निर्देशन रहने छ।
प्रावीधिक टिमको परिचय निर्माण टिमले गराए पनि चलचित्रका कलाकार बारे हाल सम्म कुनै जानकारी सार्वजनिक भएको छैन।
आगामी भदौ पहिलो साताबाट पूर्वी नेपालमा चलचित्रको छायांकन गर्ने तयारी छ। ७० दिनको सेड्युलसहित छायांकनमा निस्किने तयारी निर्माण टिमले जानकारी गराएका छन्।