बारम्बार बाँकेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार हुन थालेपछि जिल्ला सुरक्षा समितिले बाल सुधारसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल सुधार गर्न सुझाव दिएको छ।
नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदानका लागि आयोजना हुँदै आएको ‘नेपाल–अफ्रिका फिल्म महोत्सव’ को तेह्रौं संस्करण आगामी माघको पहिलो साता राजधानीमा हुने भएको छ।
निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिका र काठमाडौं-१६ मा निर्वाचन आचारसंहिता उल्लंघन भएको जनाउँदै अनुगमन सुरु गरेको छ।