नागरिक नागरिक
तीन महिनादेखि विषादी परीक्षण बन्द
समाज
Clock ०३ मंसिर २०८१ | १ मिनेट पाठ
तीन महिनादेखि विषादी परीक्षण बन्द
भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला तीन महिनादेखि बन्द अवस्थामा रहेको छ।
Whatsapp
मलैबासीलाई सडक पहुँचले सहज
समाज
Clock ०३ मंसिर २०८१ | २ मिनेट पाठ
मलैबासीलाई सडक पहुँचले सहज
दाङको विकट भनिने बबई गाउँपालिका–७ मलैबासीका लागि अहिले विगतमा जस्तो दुःख छैन ।
Whatsapp
लाकोजूद्वारा अनुदित कथासङ्ग्रहको लोकार्पण
कला/साहित्य
Clock ०३ मंसिर २०८१ | १ मिनेट पाठ
लाकोजूद्वारा अनुदित कथासङ्ग्रहको लोकार्पण
साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा अनुदित कृति ‘डा. राजेन्द्र परदेशीका चयनित कथाहरू’ को लोकार्पण एक समारोहबीच छिमेकी राष्ट्र भारतमा भएको छ।
Whatsapp
१७ खर्बको बजेटमा १५ अर्ब बेरुजु
अर्थ
Clock ०३ मंसिर २०८१ | १ मिनेट पाठ
१७ खर्बको बजेटमा १५ अर्ब बेरुजु
सरकारको करिब साढे १७ खर्बको बजेटमा करिब १५ अर्ब रूपैयाँ बेरुजु देखिएको छ।
Whatsapp
एन्फा यु-१८ युथ लिग: नेपाल पुलिसको पहिलो हार
खेल
Clock ०३ मंसिर २०८१ | २ मिनेट पाठ
एन्फा यु-१८ युथ लिग: नेपाल पुलिसको पहिलो हार
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१८ युथ लिगमा पहिलो हार सामना गरेको दिन धर्वेन्द्र कुँवरको ह्याट्रिक प्रेरणामा जावलाखेलले जित निकालेको छ।
Whatsapp
पुस्तकमा नेपाल-भारत सम्बन्धको इतिहास
कला/साहित्य
Clock ०३ मंसिर २०८१ | २ मिनेट पाठ
पुस्तकमा नेपाल-भारत सम्बन्धको इतिहास
नेपाल–भारत सम्बन्धबारे अनुमा कोइरालाद्वारा लिखित ‘अनभेलिङ द मिस्ट्रिज अफ नेपाल्स पिस जोन एन्ड पोलिटिकल डेडलक’ पुस्तक प्रकाशित भएको छ।
Whatsapp
‘पूर्णबहादुरको सारंगी’ सन्देश
सम्पादकीय
Clock ०३ मंसिर २०८१ | ५ मिनेट पाठ
‘पूर्णबहादुरको सारंगी’ सन्देश
अहिले नेपालमा महँगो फिल्मको बजेट पाँचदेखि सात करोडसम्म पुग्ने गरेको छ। सामान्य फिल्मको बजेट एक करोड पुगेको छ। सारंगीको बजेट बढीमा सवा करोड देखिन्छ।
Whatsapp
स्थानीय तहका ४२ पदका लागि ४०७ जनाको मनोनयन दर्ता
समाज
Clock ०२ मंसिर २०८१ | २ मिनेट पाठ
स्थानीय तहका ४२ पदका लागि ४०७ जनाको मनोनयन दर्ता
आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ।
Whatsapp
सुनसरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीले जलाए बस
समाज
Clock ०२ मंसिर २०८१ | १ मिनेट पाठ
सुनसरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीले जलाए बस
सुनसरीको खनार नजिकै शान्ति चौकमा बसको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ।मृतक इटहरीस्थित जनता माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया सम्झना यादव रहेको प्रहरीले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस