नेपाली कांग्रेसका महामन्त्री गगन थापा र सांसद् सञ्जय गौतमले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर अस्वाभाविक हवाई भाडा वृद्धिबारे ध्यानाकर्षण गराएका थिए ।
यस पटक राजनीतिक रूपमा फुर्सदिला बनेका देउवा झन्डै साता दिन डडेलधुरामा बिताउँदै छन् । डडेलधुरामा यति लामो समय बिताएको यो धेरै पछि पहिलो पटक रहेको जानकारहरू बताउँछन् ।