नागरिक नागरिक
द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो: संसदीय समिति
अर्थ
Clock २८ कार्तिक २०८१ | २ मिनेट पाठ
द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो: संसदीय समिति
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई–मधेस द्रुततमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदैले समयमै पूरा हुने विश्वास लिएको छ।
Whatsapp
न्यौपानेको ‘इतिहासमा सिन्धुपाल्चोक’ प्रकाशित
कला/साहित्य
Clock २८ कार्तिक २०८१ | १ मिनेट पाठ
न्यौपानेको ‘इतिहासमा सिन्धुपाल्चोक’ प्रकाशित
महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेको पछिल्लो ग्रन्थ कृति ‘इतिहासमा सिन्धुपाल्चोक’ बजारमा आएको छ।
Whatsapp
अराजकता विरूद्ध सडकमा उत्रँदै एमाले
राजनीति
Clock २८ कार्तिक २०८१ | १ मिनेट पाठ
अराजकता विरूद्ध सडकमा उत्रँदै एमाले
सत्तारूढ दल नेकपा एमाले जागरण सभाका नाममा मंसिर ७ गते सडकमा उत्रिने भएको छ । मंसिर ७ गते काठमाडौँमा जागरण सभा गर्दै आफ्ना नेता कार्यकर्ता सडकमा उतार्ने योजना एमालेको छ ।
Whatsapp
माओवादीको उकालो यात्रा सुरु: प्रचण्ड
राजनीति
Clock २८ कार्तिक २०८१ | २ मिनेट पाठ
माओवादीको उकालो यात्रा सुरु: प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका छन्।
Whatsapp
एमालेले मंसिर ७ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने
राजनीति
Clock २८ कार्तिक २०८१ | १ मिनेट पाठ
एमालेले मंसिर ७ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने
सतारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंसिर ७ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ। एमाले पोलिटव्यरो सदस्य एवं पार्टी भक्तपुरका इन्चार्ज महेश वस्नेतले राजधानीको भृकुटीमण्डपमा प्रधानमन्त्री एवं...
Whatsapp
महिला सशक्तिकरणका अभियान बिस्तार गर्ने योजनामा छौं: मन्त्री यादव
राजनीति
Clock २८ कार्तिक २०८१ | १ मिनेट पाठ
महिला सशक्तिकरणका अभियान बिस्तार गर्ने योजनामा छौं: मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले महिला सशक्तिकरणको अभियानलाई विस्तार गर्ने सरकारको योजना रहेको बताएका छन्।
Whatsapp
सांसदहरुलाई सहकारी सचिवको प्रश्न: सहकारीको सबै बचत सरकारले फिर्ता गर्ने हो र ?
राजनीति
Clock २८ कार्तिक २०८१ | १ मिनेट पाठ
सांसदहरुलाई सहकारी सचिवको प्रश्न: सहकारीको सबै बचत सरकारले फिर्ता गर्ने हो र ?
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले ‘सहकारीमा राखिएका सबै बचत सरकारले फिर्ता गर्छ त ?’ भनी प्रश्न उठाएका छन्।
Whatsapp
निर्मला पन्त प्रकरण: अर्याल प्रहरी नियन्त्रणमा, ऋषि धमलासँग सोधपुछ
समाज
Clock २८ कार्तिक २०८१ | १ मिनेट पाठ
निर्मला पन्त प्रकरण: अर्याल प्रहरी नियन्त्रणमा, ऋषि धमलासँग सोधपुछ
केही दिन अघि अर्यालले प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँग अन्तर्वार्ता दिँदै अर्यालले निर्मलाको घटनाको प्रत्यक्षदर्शी रहेको बताएका थिए । सरकारले सुरक्षा दिए आफू दोषीको नाम भन्नसक्ने बयान दिएका...
Whatsapp
‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित
समाज
Clock २८ कार्तिक २०८१ | १ मिनेट पाठ
‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित
तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस