नागरिक नागरिक
इरानको विश्वविद्यालयमा युवती किन नाङ्गिइन ?
अन्तर्राष्ट्रिय
Clock २० कार्तिक २०८१ | २ मिनेट पाठ
इरानको विश्वविद्यालयमा युवती किन नाङ्गिइन ?
इरानको राजधानी तेहरानको एक विश्वविद्यालयमा एक युवती(छात्रा) निर्वस्त्र भएको भिडिओले सामाजिक सञ्जालमार्फत विश्वभर तरङ्ग सिर्जना गरिरहेको छ ।
Whatsapp
गायक सन्तोष दुमी राईको ‘मेरी उनैको’ सार्वजनिक
कला/साहित्य
Clock २० कार्तिक २०८१ | १ मिनेट पाठ
गायक सन्तोष दुमी राईको ‘मेरी उनैको’ सार्वजनिक
लोकप्रिय गायक सन्तोष दुमी राईको स्वर रहेको आधुनिक गीत ’मेरी उनैको’ को म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ।
Whatsapp
निर्दोष व्यक्तिमाथि सदैव अन्याय-अत्याचार हुन्छ!
कला/साहित्य
Clock २० कार्तिक २०८१ | २ मिनेट पाठ
निर्दोष व्यक्तिमाथि सदैव अन्याय-अत्याचार हुन्छ!
निर्दोष व्यक्तिमाथि सदैव अन्याय अत्याचार हुन्छ,सत्य कुरा लुकाई झुटा कुराको प्रचारप्रसार हुन्छ। मेरो समाजका मान्छेहरूभन्दा धेरै फरक भएको छु,र त कसैको विचारसँग नमिल्ने मेरो विचार हुन्छ।
Whatsapp
स्कुटर दुर्घटनामा एकको मृत्यु
समाज
Clock २० कार्तिक २०८१ | १ मिनेट पाठ
स्कुटर दुर्घटनामा एकको मृत्यु
गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा गएराति बा प्र ०२-०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
Whatsapp
‘अष्ट्रेलियादेखि युरोपसम्म’ लोकार्पण
कला/साहित्य
Clock २० कार्तिक २०८१ | १ मिनेट पाठ
‘अष्ट्रेलियादेखि युरोपसम्म’ लोकार्पण
अर्थशास्त्री गोविन्दप्रसाद लोहनीको ९६ औं जन्मजयन्तीको अवसर पारेर ‘अष्ट्रेलियादेखि युरोपसम्म’ यात्रासंम्मरण लोकार्पण गरिएको छ।
Whatsapp
नेपालले अरब क्लासिक बेसबल खेल्ने
खेल
Clock २० कार्तिक २०८१ | २ मिनेट पाठ
नेपालले अरब क्लासिक बेसबल खेल्ने
नेपालले आगामी बिहीबारदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा हुने अरब क्लासिक बेसबल लिगमा खेल्ने भएको छ।
Whatsapp
प्रधानमन्त्रीमाथि अस्वीकार्य अपमान
सम्पादकीय
Clock २० कार्तिक २०८१ | ५ मिनेट पाठ
प्रधानमन्त्रीमाथि अस्वीकार्य अपमान
गत बुधबार साफ महिला च्याम्पिसनसिपको फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका प्रधानमन्त्री केपी ओलीविरुद्ध केही व्यक्तिले अश्लील नारा लगाए।
Whatsapp
भारतको अलमोडामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock १९ कार्तिक २०८१ | १ मिनेट पाठ
भारतको अलमोडामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु
उत्तराखण्डको अलमोडामा पर्ने मार्चुलामा सोमबार बिहान अनियन्त्रित भएर बस भिरमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
Whatsapp
युवक बेपत्ता घटनामा एकजना पक्राउ
समाज
Clock १९ कार्तिक २०८१ | १ मिनेट पाठ
युवक बेपत्ता घटनामा एकजना पक्राउ
रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस