नागरिक नागरिक
जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात
समाज
Clock १९ कार्तिक २०८१ | १ मिनेट पाठ
जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात
छठ पर्वका लागि मधेस-प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड रूपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ।
Whatsapp
‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा
राजनीति
Clock १९ कार्तिक २०८१ | १ मिनेट पाठ
‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा
तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ।
Whatsapp
१० वर्षमा फेरिएको ‘उजाड डाँडो’
समाज
Clock १९ कार्तिक २०८१ | ४ मिनेट पाठ
१० वर्षमा फेरिएको ‘उजाड डाँडो’
झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो। १० वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ।
Whatsapp
थोरै समयमा धेरै सरकार, देख्ने हामी नै हौं!
कला/साहित्य
Clock १८ कार्तिक २०८१ | २ मिनेट पाठ
थोरै समयमा धेरै सरकार, देख्ने हामी नै हौं!
थोरै समयमा धेरै सरकार, देख्ने हामी नै हौं,सुखदुस्ख अनि पीडा पनि भोग्ने हामी नै हौं। सर्पले जस्तै काँचुली फेरि रहँदा बलियो वा,उस्तै दर्दनाक के के हुने हो सोध्ने हामी नै हौं।
Whatsapp
राजन काफ्ले तथा रञ्जु दाहाल सम्मानित
कला/साहित्य
Clock १८ कार्तिक २०८१ | २ मिनेट पाठ
राजन काफ्ले तथा रञ्जु दाहाल सम्मानित
नियात्रा लेखनमा साधनारत नियात्राकार रञ्जु दाहाललाई सघन साधनाको छोटै समयमा नियात्रा विधामा दखल गरेकाले शकुन्तला ढुङ्गेल स्मृति नियात्रासम्मानबाट सम्मान गरिएको हो।
Whatsapp
‘हिलोमा फुलेको फूल’ लोकार्पण
कला/साहित्य
Clock १८ कार्तिक २०८१ | १ मिनेट पाठ
‘हिलोमा फुलेको फूल’ लोकार्पण
प्रसिद्ध कलाकार के. के. कर्माचार्यको जीवनीमा आधारित बालचित्र कथा ‘हिलोमा फुलेको फूल’ को पहिलो भाग लोकार्पण भएको छ।
Whatsapp
प्रारम्भ भएका परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
राजनीति
Clock १८ कार्तिक २०८१ | १ मिनेट पाठ
प्रारम्भ भएका परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
वनमन्त्री शाही स्वदेश फिर्ता
राजनीति
Clock १८ कार्तिक २०८१ | १ मिनेट पाठ
वनमन्त्री शाही स्वदेश फिर्ता
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी कोलम्बियामा भएको जैविक विविधता महासन्धिसम्बन्धी साेह्राैं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन्।
Whatsapp
जुवाको खालबाट नगद नौलाखसहित १५ जना पक्राउ
समाज
Clock १८ कार्तिक २०८१ | १ मिनेट पाठ
जुवाको खालबाट नगद नौलाखसहित १५ जना पक्राउ
बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले नौ लाख ६८ हजार रूपैयाँ नगदसहित १५ जनालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस