उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा सम्पन्न विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा सहभागी भई आज स्वदेश फर्किएका छन्।
साहित्यिक पत्रकार संघ र एसएस फाउन्डेसनले सामुदायिक सेवा केन्द्र, घट्टेकुलोको सभाकक्षमा तिहार (दीपावली), छठ पर्व र नेपाल सम्बत् ११४५ को शुभकामना कार्यक्रम सम्पन्न गरेकाे छ।