रक्षा मन्त्रालयले पछिल्लो सय दिनमा राष्ट्रिय सुरक्षा, नीतिगतरकानुनी, प्रशासनिक, विकास निर्माण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना र द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोग आदानप्रदानका क्षेत्...
भिस्टारा एयरको विमानमा बम राखेको हल्लापछि बन्द गरिएको विमानस्थलको उडान तथा अवतरण पुन: सुरु भएको छ। यद्यपि, नेपाली सेनाको विशेष टोलीले सर्च अपरेशन जारी राखेको छ।