गृहमन्त्री रमेश लेखकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित समारोह बिच डिजिटल चिट (ई-चलान) को शुभारम्भ गरेका छन्। साथै उनले ई-चलानको प्रयोग सम्बन्धी स्थलगत अवलोकन समेत गरे...
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार प्रारम्भिक कारबाही सुरु भइसकेको जानकारी दिएका छन्।
प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् । लामिछानेले आफूलाई जस्तै डेढ वर्ष छानबिन गरे सबैभन्दा ठुलो भ्रष्टाचारी ठहर...