नागरिक नागरिक
रवि पक्राउपछि पोखरामा रास्वपाको नारा: सहकारी पीडितलाई न्याय दे !
राजनीति
Clock ०३ कार्तिक २०८१ | १ मिनेट पाठ
रवि पक्राउपछि पोखरामा रास्वपाको नारा: सहकारी पीडितलाई न्याय दे !
प्रदर्शनमा सहकारी पीडितलाई न्याय दे, हामीलाई न्याय दे, यस्तो सरकार चाहिदैन्, मानव तस्करलाई कारबाही गर, दलाल माफियाहरू होसियार लगायतका नारा लगाइरहेका छन् । 
Whatsapp
रवि पक्राउपछि सूर्य थापाको प्रतिक्रिया: 'क्लिनचिट' चलचित्र फ्लप भयो, 'प्रतिशोध' नयाँ मञ्चन
राजनीति
Clock ०३ कार्तिक २०८१ | १ मिनेट पाठ
रवि पक्राउपछि सूर्य थापाको प्रतिक्रिया: 'क्लिनचिट' चलचित्र फ्लप भयो, 'प्रतिशोध'...
नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि 'क्लिन चिट र सफाइ' चलचित्र फ्लप भएको भन्दै व्यंग्य गरेका छन् ।
Whatsapp
जग्गादातालाई प्रहरीको  सम्मान
समाज
Clock ०३ कार्तिक २०८१ | १ मिनेट पाठ
जग्गादातालाई प्रहरीको सम्मान
अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्मान गरिएको छ।
Whatsapp
चिटिक्क गलकोट दरबारमा बढ्न थाले पर्यटक
समाज
Clock ०३ कार्तिक २०८१ | ३ मिनेट पाठ
चिटिक्क गलकोट दरबारमा बढ्न थाले पर्यटक
बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। गलकोट नगरपालिका-५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको संख्या बढ्दै गएको हो।
Whatsapp
चितवनमा एक थुनुवाको प्रहरी हिरासतमै मृत्यु
समाज
Clock ०३ कार्तिक २०८१ | १ मिनेट पाठ
चितवनमा एक थुनुवाको प्रहरी हिरासतमै मृत्यु
चितवनमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ।
Whatsapp
चार हजार मिटर उचाइमा पहिलोपटक पाँचपोखरीमा महिला ट्रेल रेस
खेल
Clock ०३ कार्तिक २०८१ | २ मिनेट पाठ
चार हजार मिटर उचाइमा पहिलोपटक पाँचपोखरीमा महिला ट्रेल रेस
नेपालमा पहिलोपटक चार हजार मिटर बढी उचाइमा महिला ट्रेल रेस आयोजना गरिएको छ।
Whatsapp
ढोरपाटनमा वन्यजन्तुको सिकार अनुमतिबाट डेढ करोड राजस्व उठ्यो
अर्थ
Clock ०३ कार्तिक २०८१ | ५ मिनेट पाठ
ढोरपाटनमा वन्यजन्तुको सिकार अनुमतिबाट डेढ करोड राजस्व उठ्यो
मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ।
Whatsapp
सुहान र रुबीलाई स्वर्ण
खेल
Clock ०३ कार्तिक २०८१ | २ मिनेट पाठ
सुहान र रुबीलाई स्वर्ण
हेटौंडाका सुहान गुरुङ र ललितपुरकी रुबी तामाङले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा व्यक्तिगत पुम्सेतर्फ स्वर्ण जितेका छन्।
Whatsapp
टुचेलले तोड्लान् त उपाधि खडेरी?
खेल
Clock ०३ कार्तिक २०८१ | ३ मिनेट पाठ
टुचेलले तोड्लान् त उपाधि खडेरी?
जर्मन प्रशिक्षक थोमस टुचेलले सन् १९६६ पछि पहिलो ठूलो ट्रफी उचाल्ने इङ्ल्यान्डको पर्खाइ अन्त्यका लागि चुनौती सामना गर्न आफू तयार रहेको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस