एसएस फाउन्डेसन र साहित्यिक पत्रकार संघले असोज १२ गतेको भीषण बाढीमा पसेर मानवीय धर्म निर्वाह गर्दै दुई जनाको ज्यान जोगाउने चाणिकलाल तामाङलाई (फाउन्डेसनबाट प्रायोजित) नगद ५१ हजार राशिसहित सम्मान गरेकाे...
विगत एक महिनादेखि हवाई उद्धार प्रभावकारी बनाउन हवाई एम्बुलेन्सको माग गर्दै काठमाडौंको शान्तिवाटिका अनशन बसेका तेह्रथुमका दीपक सिलवालले आजदेखि अनशन तोडेका छन्।