नागरिक नागरिक
रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको छः मन्त्री दाहाल
राजनीति
Clock १० असोज २०८१ | १ मिनेट पाठ
रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको छः मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको बताएका छन्।
Whatsapp
तीन दिन भारी वर्षाको चेतावनी, विपद् व्यवस्थापनका लागि ‘अलर्ट’ मा सशस्त्र प्रहरी
समाज
Clock १० असोज २०८१ | ३ मिनेट पाठ
तीन दिन भारी वर्षाको चेतावनी, विपद् व्यवस्थापनका लागि ‘अलर्ट’ मा सशस्त्र प्रहरी
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ।
Whatsapp
राष्ट्रिय कविता महोत्सवका १० उत्कृष्ट कवि पुरस्कृत
कला/साहित्य
Clock १० असोज २०८१ | ४ मिनेट पाठ
राष्ट्रिय कविता महोत्सवका १० उत्कृष्ट कवि पुरस्कृत
नेपाल प्रज्ञाप्रतिष्ठानको ६७ औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० कविलाई पुरस्कृत गरिएको छ।
Whatsapp
चितवनमा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु
समाज
Clock ०९ असोज २०८१ | १ मिनेट पाठ
चितवनमा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु
चितवनमा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्री रौतहट कटहरियाका ७० वर्षीय लोचन यादवको मृत्यु भएको हो।
Whatsapp
सोमबारे नकआउट फुटबल: घैलाडुब्बा र जलथल सेमिफाइनलमा
खेल
Clock ०९ असोज २०८१ | १ मिनेट पाठ
सोमबारे नकआउट फुटबल: घैलाडुब्बा र जलथल सेमिफाइनलमा
पहिलो खेलमा जलथल फुटबल क्लबले अर्जुनधारा-५ स्पोर्टिङ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
Whatsapp
दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमै रहने
समाज
Clock ०९ असोज २०८१ | १ मिनेट पाठ
दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमै रहने
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति पाएको छ। साइबर ब्यूरोका अनुसार काठमाडौं जिल्ला अदालतले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न स्वीकृति दिएको हो।
Whatsapp
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
अर्थ
Clock ०९ असोज २०८१ | २ मिनेट पाठ
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २०८०/८१ को सोही अवधिमा ४५ करोड ९० लाख ६१ हजार मूल्य पर्ने तीन सय छ वटा जिप, क...
Whatsapp
भारी वर्षाको चेतावनी, ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी
समाज
Clock ०९ असोज २०८१ | १ मिनेट पाठ
भारी वर्षाको चेतावनी, ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी
मनसुन सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार सातवटै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ। यस अलर्टले ती क्षेत्रमा उच्च जोखिम रहेको संकेत गर्दछ।
Whatsapp
नेपाल एयरलाइन्सले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने
अर्थ
Clock ०९ असोज २०८१ | १ मिनेट पाठ
नेपाल एयरलाइन्सले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री...
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस