नागरिक नागरिक
मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने
समाज
Clock ०८ असोज २०८१ | ७ मिनेट पाठ
मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने
महिला र पुरुष दुवै जना नाबालक भएको र बाबुआमाको मञ्जुरी नलिइ विवाह गरेमा जुन विषयमा अपराध हो त्यो विषयमा मात्र सजाय गर्न मातहातका सरकारी वकिल कार्यालयलाई निर्देशन दिइएको छ।
Whatsapp
नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक, टसमा ढिलाइ
खेल
Clock ०८ असोज २०८१ | १ मिनेट पाठ
नेपाल र ओमानबीचको खेलमा वर्षा बाधक, टसमा ढिलाइ
खेल क्यानडाको किङ् सिटीमा ८ः४५ बजे हुने तय थियो। तर, खेल हुने आधा घण्टा भन्दा कम समय बाँकी हुँदा पनि टस हुन सकेको छैन।
Whatsapp
जलवायु न्याय र सुशासनको मागसहित बर्दिबास घोषणापत्र जारी
समाज
Clock ०८ असोज २०८१ | ३ मिनेट पाठ
जलवायु न्याय र सुशासनको मागसहित बर्दिबास घोषणापत्र जारी
महोत्तरीको बर्दिबासमा स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन सम्बन्धी छैठौं राष्ट्रिय सम्मेलन एक घोषणपत्र सहित मंगलबार सम्पन्न भएको छ।
Whatsapp
कुलोमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
समाज
Clock ०८ असोज २०८१ | १ मिनेट पाठ
कुलोमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
सर्लाहीको पर्सा गाउँपालिका–५ स्थित आफ्नै घर अगाडिको कुलोमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
Whatsapp
रविको स्पष्टोक्ति: ‘सहकारी ठगीमा संलग्न छैन, गोरखा मिडियाको खर्चको जिम्मा लिन्छु’
राजनीति
Clock ०८ असोज २०८१ | २ मिनेट पाठ
रविको स्पष्टोक्ति: ‘सहकारी ठगीमा संलग्न छैन, गोरखा मिडियाको खर्चको जिम्मा लिन्छु...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू सहकारीको रकम ठगीमा संलग्न नभएको पुष्टि संसदीय छानबिन समितिले नै गरेको बताएका छन्।
Whatsapp
भारतीय ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईंका दुई समर्थक पक्राउ
समाज
Clock ०८ असोज २०८१ | १ मिनेट पाठ
भारतीय ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईंका दुई समर्थक पक्राउ
झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
Whatsapp
पर्सामा बिना अनुमति तेजाबको बिक्री र प्रयोगमा रोक
समाज
Clock ०८ असोज २०८१ | १ मिनेट पाठ
पर्सामा बिना अनुमति तेजाबको बिक्री र प्रयोगमा रोक
जिल्ला प्रशासन कार्यालयले अनुमति बिना तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ।
Whatsapp
पर्सामा अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
समाज
Clock ०८ असोज २०८१ | १ मिनेट पाठ
पर्सामा अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक
जिल्ला प्रशासन कार्यालयले अनुमति बिना तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ।
Whatsapp
राजधानीमा ‘नेपाल एडभेन्चर एक्स्पो’ हुँदै
समाज
Clock ०८ असोज २०८१ | १ मिनेट पाठ
राजधानीमा ‘नेपाल एडभेन्चर एक्स्पो’ हुँदै
समाचारको साहसिक पर्यटनलाई प्रचारप्रसार गर्ने उदेश्यले नेपाल एडभेन्चर एक्स्पो’ हुने भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस