नागरिक नागरिक
‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक
कला/साहित्य
Clock ०२ असोज २०८१ | १ मिनेट पाठ
‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक
नेपाली रक ब्याण्ड झिल्के एण्ड द कम्पनीले आफ्नो गीत ‘काठमाण्डु शहर’ को म्यूजिक भिडियो सार्वजनिक गरेको छ।
Whatsapp
मिलि साइरसलाई चोरीको आरोप
कला/साहित्य
Clock ०२ असोज २०८१ | १ मिनेट पाठ
मिलि साइरसलाई चोरीको आरोप
ब्रुनो मार्सको ‘ह्वेन आइ वाज योर म्यान’ गीतको संगीत चोरी गरेको आरोपमा ३१ वर्षीया गायिका मिली साइरसमाथि मुद्दा परेको छ।
Whatsapp
नेपाल एयरलाइन्सले चाडपर्व लक्षित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने
अर्थ
Clock ०१ असोज २०८१ | १ मिनेट पाठ
नेपाल एयरलाइन्सले चाडपर्व लक्षित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नजिकिएको बडादसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना विमानको नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ।
Whatsapp
रविलाई विश्वप्रकाशको प्रश्न: प्रतिवेदनले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’ ?
राजनीति
Clock ०१ असोज २०८१ | २ मिनेट पाठ
रविलाई विश्वप्रकाशको प्रश्न: प्रतिवेदनले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’ ?
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदनलाई गलत व्याख्या नगर्न...
Whatsapp
राजनीतिक स्थिरताका लागि वर्तमान गठबन्धनः उपप्रधानमन्त्री सिंह
राजनीति
Clock ०१ असोज २०८१ | १ मिनेट पाठ
राजनीतिक स्थिरताका लागि वर्तमान गठबन्धनः उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि संसद्का दुई ठूला दलको गठबन्धन बनेको बताएका छन्।
Whatsapp
गोँगबु बसपार्कलाई प्रविधिमैत्री बनाइनेछ: यातायात व्यवसायी
समाज
Clock ०१ असोज २०८१ | २ मिनेट पाठ
गोँगबु बसपार्कलाई प्रविधिमैत्री बनाइनेछ: यातायात व्यवसायी
काठमाडौं महानगरपालिका–२६ गोँगबुस्थित नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाइने भएको छ।सारांश
Whatsapp
कछुवाको गतिमा मलेखु–मुग्लिन सडक स्तरोन्नति: डेढ वर्षमा भौतिक प्रगति १६ प्रतिशत मात्रै
अर्थ
Clock ०१ असोज २०८१ | २ मिनेट पाठ
कछुवाको गतिमा मलेखु–मुग्लिन सडक स्तरोन्नति: डेढ वर्षमा भौतिक प्रगति १६ प्रतिशत म...
मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ। तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ।
Whatsapp
सबै राजनीतिक दल मिलाैं, देश बचाऔं: पर्यटनमन्त्री
राजनीति
Clock ०१ असोज २०८१ | १ मिनेट पाठ
सबै राजनीतिक दल मिलाैं, देश बचाऔं: पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे सबै राजनीतिक दलहरुलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन्।
Whatsapp
खोलाले बगाएर बेपत्ता तीर्थयात्री मृत फेला
समाज
Clock ०१ असोज २०८१ | १ मिनेट पाठ
खोलाले बगाएर बेपत्ता तीर्थयात्री मृत फेला
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नु पूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस