ऊर्जा उद्योगको पूर्वाधार निर्माण क्षमतादेखि लिएर विद्युत सञ्जालको स्थिर सञ्चालनसम्म र औद्योगिक प्रणालीको प्रचण्ड शक्तिसम्म नियाल्दा, चीनको विद्युत खपत १० खर्ब किलोवाट घण्टा नाप्नु पूर्वनिश्चित उपलब्धि...
विशेष अदालतका पूर्वअध्यक्षसमेत रहेका कार्कीले आन्दोलन जारी रहँदा सामाजिक सञ्जालमा निरन्तर टिप्पणी गर्दै राजनीतिक नेताहरूमाथि कठोर अभिव्यक्ति दिएका थिए।
फूलपाती बढाइँलाई धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने मौलिक कार्यक्रम मानिन्छ। गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोका दसैँघरमा साइत जुराएर भित्र्याएपछि सैनिक मञ्चमा बढाइँ गर्ने परम्परा रहे...
आरटिजिएस ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो। यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुन्छ।
गुगलमिटका माध्यमबाट साहित्य सन्ध्याको नियमित मासिक ४६७ औँ शृङ्खलामा ‘शुभकामना कविगोष्ठी’ को आयोजना गरिनुका साथै डा. विष्णुप्रसाद दाहालकाे कथासङ्ग्रह ‘कथाको कथा’को परिचर्चा भएकाे छ।
मुस्ताङबाट अझै थप एक हजारको हाराहारीमा भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइने अनुमान गरिएको छ। गतवर्ष दशैंमा मुस्ताङबाट नौ हजार बढी भेडाच्याङ्गा अन्य जिल्ला पठाइएको थियो।