नागरिक नागरिक
झोलुङ्गे पुल बनेपछि मोहनपुरवासीलाई राहत
समाज
Clock ०९ भदौ २०८२ | १ मिनेट पाठ
झोलुङ्गे पुल बनेपछि मोहनपुरवासीलाई राहत
मोहनपुरमा हाल ९५ परिवारका पाँच सय २५ जना मानिसको बसोबास छ ।
Whatsapp
भारत र नेपालका सुरक्षा अधिकारीको बैठक: सीमा क्षेत्रका हराएका स्तम्भ खोजिने
समाज
Clock ०९ भदौ २०८२ | १ मिनेट पाठ
भारत र नेपालका सुरक्षा अधिकारीको बैठक: सीमा क्षेत्रका हराएका स्तम्भ खोजिने
दुवै पक्षले आआफ्नो जिम्मेवारी, क्षेत्रभित्रको विद्यमान सुरक्षा परिस्थिति र सम्भावित खतराबारे समीक्षा गरेका छन् ।
Whatsapp
प्रिमियर लिगः डिफेन्डिङ च्याम्पियन लिभरपुलले न्युकासलसँग खेल्दै
खेल
Clock ०९ भदौ २०८२ | १ मिनेट पाठ
प्रिमियर लिगः डिफेन्डिङ च्याम्पियन लिभरपुलले न्युकासलसँग खेल्दै
न्युकासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा हुने खेल राति पौने एक बजे सुरु हुनेछ । यो खेलसँगै दोस्रो चरणका खेलहरु सकिनेछन् ।
Whatsapp
इन्द्रजात्राको साइत सार्वजनिक
समाज
Clock ०९ भदौ २०८२ | २ मिनेट पाठ
इन्द्रजात्राको साइत सार्वजनिक
भदौ १९ गते बिहीबार बिहान १०:३१ बजे इन्द्रध्वजोत्थानको साइत छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गर्ने शास्त्रीय विधि छ ।
Whatsapp
महिनाको ‘उत्कृष्ट महिला प्रहरी पुरस्कार’को सुरुआत
समाज
Clock ०९ भदौ २०८२ | १ मिनेट पाठ
महिनाको ‘उत्कृष्ट महिला प्रहरी पुरस्कार’को सुरुआत
प्रहरी सहायक निरीक्षक टेककुमारी पाण्डेलाई महिनाको उत्कृष्ट महिला प्रहरी घोषणा गर्दै सम्मान प्रदान गरिएको छ
Whatsapp
लिपुलेकमा त्रिपक्षीय सहमतिबाट मात्र अघि बढ्न दवाव
राजनीति
Clock ०९ भदौ २०८२ | ३ मिनेट पाठ
लिपुलेकमा त्रिपक्षीय सहमतिबाट मात्र अघि बढ्न दवाव
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूभाग भएकाले नेपाल सरकारको सहभागिता र अनुमोदनबिना कुनै पनि वैदेशिक सहमति वैधानिक हुँदैन।
Whatsapp
कपिलवस्तु अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि
स्वास्थ्य
Clock ०९ भदौ २०८२ | १ मिनेट पाठ
कपिलवस्तु अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि
अस्पतालमा दैनिक करिब दुई सय बिरामी जाँच गराउन आउने गरेका छन ।
Whatsapp
खैरो हिरोइनसहित एक भारतीय पक्राउ
अपराध
Clock ०९ भदौ २०८२ | १ मिनेट पाठ
खैरो हिरोइनसहित एक भारतीय पक्राउ
सुराकीका आधारमा भारतको उत्तर प्रदेश गोन्डा जिल्ला काशीरामका मोहोम्द कैफ पक्राउ परे ।
Whatsapp
भन्सार छलीको सामानसहित एकजना पक्राउ
अपराध
Clock ०९ भदौ २०८२ | १ मिनेट पाठ
भन्सार छलीको सामानसहित एकजना पक्राउ
बिना विलको ३ लाख १७ हजार ५ सय २० रुपैँया बजार मूल्य बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस