नागरिक नागरिक
स्वतन्त्र सांसद अमरेशकुमारले गरे रविको पक्षमा हस्ताक्षर
राजनीति
Clock ११ साउन २०८२ | १ मिनेट पाठ
स्वतन्त्र सांसद अमरेशकुमारले गरे रविको पक्षमा हस्ताक्षर
यसै क्रममा स्वतन्त्र सांसद अमरेशकुमार सिंहलेपनि  रास्वपाको  हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्।आइतबार पार्टीको केन्द्रीय कार्यालयमा पुगेर सिंहले हस्ताक्षर गरेका हुन्। 
Whatsapp
सप्तकोशी उच्चबाँध परियोजना खारेजको माग गर्दै मोदीलाई पठाइयो स्मरणपत्र
राजनीति
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
सप्तकोशी उच्चबाँध परियोजना खारेजको माग गर्दै मोदीलाई पठाइयो स्मरणपत्र
भारत सरकारद्वारा अगाडि बढाइएको सप्तकोशी उच्चबाँध परियोजना खारेज गर्न माग गर्दै देशभक्त समाजवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्मरणपत्र पठाएको छ।
Whatsapp
काभ्रे बस दुर्घटना: २३ घाइतेमध्ये ८ डिस्चार्ज
समाज
Clock ०३ साउन २०८२ | १ मिनेट पाठ
काभ्रे बस दुर्घटना: २३ घाइतेमध्ये ८ डिस्चार्ज
रामेछापबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस काभ्रेमा दुर्घटना हुँदा घाइते भएका २३ जनामध्ये ८ जना उपचारपछि डिस्चार्ज भएका छन्। बाँकी १५ जनाको धुलिखेल अस्पतालमा उपचार जारी छ।
Whatsapp
राजदेवी रोयल र तिरहुट टाइगर्सबीच फाइनल
खेल
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
राजदेवी रोयल र तिरहुट टाइगर्सबीच फाइनल
राजविराज राजदेवी रोयल र तिरहुट टाइगर्सले जारी मेयर कप सप्तरी प्राइड लिगको सातौं संस्करणको फाइनलमा स्थान बनाएका छन्।
Whatsapp
महिला उद्यमीहरूले भेटे उपराष्ट्रपति यादव
समाज
Clock २६ असार २०८२ | १ मिनेट पाठ
महिला उद्यमीहरूले भेटे उपराष्ट्रपति यादव
महिला उद्यमी महासङ्घ (FWEAN) को अध्यक्ष शोभा ज्ञवालीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले उपराष्ट्रपति राम सहाय प्रसाद यादवसँग शिष्टाचार भेट गरेको छ।
Whatsapp
रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो
समाज
Clock २५ असार २०८२ | १ मिनेट पाठ
रसुवागढी नाकामा दुवैतर्फबाट सम्पर्क टुट्यो
नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा मङ्गलबार बिहान आएको बाढीले नेपाल- चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ।
Whatsapp
गुपचुपमा दलाई लामाको जन्मदिन मनाइँदै
समाज
Clock २२ असार २०८२ | २ मिनेट पाठ
गुपचुपमा दलाई लामाको जन्मदिन मनाइँदै
नेपालको प्रशासनलाई कुनै जानकारी नदिई उनको जन्मदिन मनाइएको थियो । जन्मदिन मनाउनका लागि  नेपालमा रहेका युरोपेली युनियनका कूटनीतिज्ञहरूको पनि उपस्थिति रहेको थियो ।
Whatsapp
बागमती सरकारका प्रवक्ता भन्छन्: ‘म सँग मन्त्रालयगत सूचना हुँदैन’
राजनीति
Clock २१ असार २०८२ | २ मिनेट पाठ
बागमती सरकारका प्रवक्ता भन्छन्: ‘म सँग मन्त्रालयगत सूचना हुँदैन’
बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रालयहरू बीच सूचना आदानप्रदानमा समन्वय हुन नसकेको बताएका छन्।
Whatsapp
स्रष्टा रिजाल र आचार्यलाई ‘रमेश गंगा-स्रष्टा सम्मान’
कला/साहित्य
Clock १९ असार २०८२ | १ मिनेट पाठ
स्रष्टा रिजाल र आचार्यलाई ‘रमेश गंगा-स्रष्टा सम्मान’
‘रमेश गंगा स्रष्टा सम्मान-२०८०’ बाट साहित्यकार सरस्वती रिजाल र ‘रमेश-गंगा स्रष्टा सम्मान-२०८१‘ बाट साहित्यकार विधान आचार्यलाई सम्मान गर्ने भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस