नागरिक नागरिक
दिउँसोभन्दा बिहान वायु प्रदूषण बढी
समाज
Clock २१ माघ २०८१ | २ मिनेट पाठ
दिउँसोभन्दा बिहान वायु प्रदूषण बढी
राजधानी काठमाडौंमा बिहानीपख वायु प्रदूषण जनस्वास्थ्यको हिसाबल अत्यन्त अस्वस्थकर तहमा उक्लने र दिउँसो केही कम हुने देखिएको छ।
Whatsapp
‘सुरभि साहित्य प्रतिष्ठान’ बाट विशिष्ट व्यक्तित्व पुरस्कृत
कला/साहित्य
Clock २० माघ २०८१ | ३ मिनेट पाठ
‘सुरभि साहित्य प्रतिष्ठान’ बाट विशिष्ट व्यक्तित्व पुरस्कृत
‘सुरभि साहित्य प्रतिष्ठान’ ले स्थापना दिवसको अवसरमा विभिन्न सर्जकलाई पुरस्कृत गरेको छ।
Whatsapp
‘अब हामी बनाउँछौं नगरकोटको बाटो’
समाज
Clock २० माघ २०८१ | २ मिनेट पाठ
‘अब हामी बनाउँछौं नगरकोटको बाटो’
वर्षाैंदेखि अलपत्र नगरकोट सडक चाँगुनारायण नगरपालिका आफैंले बनाउने निर्णय गरेको छ।
Whatsapp
नन्द हाङ्खिम र खगेन्द्र गिरी कोपिला पुरस्कृत
कला/साहित्य
Clock १९ माघ २०८१ | ३ मिनेट पाठ
नन्द हाङ्खिम र खगेन्द्र गिरी कोपिला पुरस्कृत
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारहरू ज्ञानुवाकर पौडेल र प्राडा लक्ष्मणप्रसाद गौतमले मुक्तक लेखनमा प्रतिभाशाली स्रष्टाहरू सक्रिय रहेको चर्चा गरे।
Whatsapp
ढलेपछि तिम्रो प्रेमको घर के हाल हुन्छाै होला!
कला/साहित्य
Clock १९ माघ २०८१ | २ मिनेट पाठ
ढलेपछि तिम्रो प्रेमको घर के हाल हुन्छाै होला!
ढलेपछि तिम्रो प्रेमको घर के हाल हुन्छाै होला, सकिंदा सँगै जिउने रहर के हाल हुन्छाै होला। अहिले त मेरो बोली नसुनी ननिदाउने तिमी, म मरेको पुग्यो भने खबर के हाल हुन्छ होला।
Whatsapp
फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक
कला/साहित्य
Clock १९ माघ २०८१ | २ मिनेट पाठ
फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक भएको छ।
Whatsapp
‘संस्था र व्यवस्था: असमञ्जसमा नेपाल’ सार्वजनिक
कला/साहित्य
Clock १८ माघ २०८१ | २ मिनेट पाठ
‘संस्था र व्यवस्था: असमञ्जसमा नेपाल’ सार्वजनिक
पूर्व सहायक रथी डा. केशरबहादुर भण्डारीको ‘संस्था र व्यवस्था ः असमञ्जसमा नेपाल’ बिहीबार सार्वजनिक गरिएको छ।
Whatsapp
समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा खबरदारी सभा गर्ने
राजनीति
Clock ०२ माघ २०८१ | १ मिनेट पाठ
समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा खबरदारी सभा गर्ने
बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते काठमाडौंकेन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो ।
Whatsapp
घरायसी विषयमा झगडा हुँदा चक्कु प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
समाज
Clock २७ पौष २०८१ | १ मिनेट पाठ
घरायसी विषयमा झगडा हुँदा चक्कु प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई श्रीमती ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस