नागरिक नागरिक
मासु र मदिरा नचल्ने माङ्सेबुङ
समाज
Clock १० पौष २०८१ | २ मिनेट पाठ
मासु र मदिरा नचल्ने माङ्सेबुङ
इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ।
Whatsapp
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
समाज
Clock १० पौष २०८१ | १ मिनेट पाठ
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।
Whatsapp
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
समाज
Clock १० पौष २०८१ | १ मिनेट पाठ
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ।
Whatsapp
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त
समाज
Clock १० पौष २०८१ | ३ मिनेट पाठ
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त
गर्मी यामको तुलनामा चिसोयाममा हावामा प्रदूषण बढी हुन्छ। घाम नलाग्दासम्म चिसो हावा जमिनमै जमेको हुन्छ।
Whatsapp
सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन
समाज
Clock १० पौष २०८१ | १ मिनेट पाठ
सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन
भारतसँग सीमा जोडिएका महोत्तरीका सीमा नाकामा स्थानीय प्रशासनले अनुगमन बढाएको छ।
Whatsapp
महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा
राजनीति
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा
आगामी जनवरीमा मलेसियामा हुने महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन आएको छ।
Whatsapp
संविधान संशोधन हुन्छ, केही समय लाग्छ: गृहमन्त्री
राजनीति
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
संविधान संशोधन हुन्छ, केही समय लाग्छ: गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताएका छन्। संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उनले जानकारी दिए।
Whatsapp
वीर अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान छुट्याउने सहमति
स्वास्थ्य
Clock ०९ पौष २०८१ | २ मिनेट पाठ
वीर अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान छुट्याउने सहमति
प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ।
Whatsapp
नेप्से १४ अङ्कले बढ्यो, पाँच अर्बमाथि कारोबार
अर्थ
Clock ०९ पौष २०८१ | १ मिनेट पाठ
नेप्से १४ अङ्कले बढ्यो, पाँच अर्बमाथि कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४ दशमलव ११ अङ्कले बढेर दुई हजार छ सय २६ दशमलव ३१ को बिन्दुमा कायम भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस