त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो। सम्मेलन विभागको क्यामेरा भवन बल्खुमा हुनेछ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटकीय गतिविधि थप चलायमान बनाउनका लागि आन्तरिक पर्यटनलाई बढावा दिनुपर्नेमा जोड दिएका छन्।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन्। उनी युरोपका केही कार्यक्रममा सहभागी भई बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेकी हुन्।
सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको अदालती बहस ‘लाइभ’ गर्नुपर्ने माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री मुकुल ढकालले बिहीब...
काठमाडौंको चन्द्रागिरी नगरपालिका-१० सतुङ्गलमा १७ वर्षीया सरिता तामाङको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। मृतकको शव आफ्नै डेराको लो बेडमुनी फेला परेको थियो।