सोमबार साँझ आयोजित छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गरे।
भारतका चर्चित अभिनेता सञ्जय दत्तले पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी तथा गंगा दाहालकी छोरी स्मिताको बिहेको शुभकामना दिएका छन्।
सभामुख देवराज घिमिरेले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारी नियुक्तिको काम अन्तिम चरणमा पुगेको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा विदेशी लगानीकर्ताको आकर्षण घटिरहेको कारण सरकारले स्पष्ट रूपमा पहिचान गर्न नसकेको आरोप लगाएका छन्। उनले विदेशी कम्पनीहरूले नेपालमा कमाएको मुनाफा विद...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले आफ्ना गलत गतिविधि नसच्याए सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्। चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्...