नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट नव निर्वाचित अध्यक्ष वरिष्ठ अभिनेता कृष्ण मल्ल सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएकोमा सम्मान गरिएकाे छ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेलगायत नेताले अदालतको अवहेलना हुनेगरी बोेलेको भन्दै परेको अवहेलना मुद्दामा प्रमाण भिडियो झिकाउने आदेश गरेको छ।