युवा तथा खेलकुदमन्त्री राजन केसीले बिहीबार आफ्नै कार्यकालमा सातै प्रदेशमा एक/एक वटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने भाषण गरेछन्। सम्पूर्ण नेपाली खेलकुदका कार्यकारी प्रमुख मन्त्रीले यस्तो महत्वाक...
थ्री स्टार क्लबको विषयमा सहमति नजुटेपछि अनिश्चित कालका लागि कार्यसमितिको बैठक स्थगित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले साउन ३२ गतेका लागि नयाँ बैठक बोलाएको छ।
थ्री स्टार क्लबलाई एएफसी एसिया कपको दोस्रो चरण खेल्न नपाएबापत क्षतिपूर्ति दिने विषय मिलाउन नसकेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक अन्तिम सयममा अनिश्चित कालका लागि स्थगित भएको छ।
थ्री स्टार क्लबलाई एएफसी एसिया कपको दोस्रो चरण खेल्न नपाएबापत क्षतिपूर्ति दिने विषयमा कुरा नमिलेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।
तीन महिनापछि हुने निर्वाचन र लामो समयदेखि गर्न नसकेको लिग आयोजना, भौतिक पूर्वाधारको अभावलगायतका विषय नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्य एजेन्डा हुन् । यिनै विषयको टुंग...
झन्डै दशकअघि वसन्त गौचनले बुट थन्क्याउँदा एउटा सपना देखेका थिए, आफू पुग्न नसकेको गन्तव्यमा भाइ पुस्तालाई पुर्याउने। घरेलु फुटबलमा देशको 'नम्बर एक' क्लबबाट खेल्दै सबै उपाधि जिते। राष्ट्रिय टोलीमा रहँद...
दशरथ रंगशालाको ढोकाअगाडि पाँच–सात चिया पसल रहेको एउटा चोक छ। पत्रकारहरूले खेलाडी चोक नाम दिएको त्यो चोकका नियमित केही यस्ता ग्राहक छन्, जसलाई हरेक दिन अभ्यासपछि त्यहाँको चिया नास्ता नगरी चित्त बुझ्दैन...
नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक विराटकृष्ण श्रेष्ठ भन्ने गर्छन्, 'फुटबलमा रचनात्मक पक्ष महत्वपूर्ण हुन्छ। तर आफँैमा यो गल्तीको खेल हो। आफूले कमभन्दा कम गल्ती गर्ने, विपक्षीलाई धेरैभन्दा धेरै गल्...
अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार वर्षपछि आउँदो वैशाखमा सहिद स्मारक 'ए' डिभिजन लिग गर्ने प्रस्ताव अघि सारेको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार क्लबहरूसँग बसेको पछिल्लो बैठकमा एन्फाले सबथोक...