महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
दुई दशकदेखि जीर्ण सिद्धिचरण लोकमार्ग अब बन्ने, ३ अर्ब ९४ करोडको ठेक्का प्रक्रिया अघि बढ्यो
समाज
Clock २० भदौ २०८३ | १ मिनेट पाठ
दुई दशकदेखि जीर्ण सिद्धिचरण लोकमार्ग अब बन्ने, ३ अर्ब ९४ करोडको ठेक्का प्रक्रिया...
सिरहाको मिर्चयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा र सोलुखुम्बु जोड्ने सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड स्तरोन्नति हुने भएको छ।
Whatsapp
रसुवा बाढीपीडितका लागि बाँसका अस्थायी संरचना बनाउन दिक्तेल नगरको ६२ लाख सहयोग
समाज
Clock १९ भदौ २०८३ | २ मिनेट पाठ
रसुवा बाढीपीडितका लागि बाँसका अस्थायी संरचना बनाउन दिक्तेल नगरको ६२ लाख सहयोग
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा बाढी प्रभावितका लागि बाँसबाट अस्थायी आवासलगायत संरचना निर्माण गर्न ६२ लाख ९ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
Whatsapp
रसुवा बाढी: कटारीका मजदुर मोहनबहादुरको शव चितवनमा फेला
समाज
Clock १८ भदौ २०८३ | १ मिनेट पाठ
रसुवा बाढी: कटारीका मजदुर मोहनबहादुरको शव चितवनमा फेला
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हराइरहेका उदयपुरका १६ जनामध्ये एक जनाको शव फेला परेको छ।
Whatsapp
बाढीपीडितलाई ताप्ली गाउँपालिकाको साढे १९ लाख सहयोग
समाज
Clock १७ भदौ २०८३ | १ मिनेट पाठ
बाढीपीडितलाई ताप्ली गाउँपालिकाको साढे १९ लाख सहयोग
विनाशकारी रसुवा बाढीपीडितको खोजी, उद्धार तथा राहतका लागि उदयपुरको ताप्ली गाउँपालिकाले १९ लाख ४० हजार ८ सय २६ रुपैयाँ सहयोग गर्ने भएको छ।
Whatsapp
३० सेकेन्डले बाँचेका १४ उदयपुरे
समाज
Clock १६ भदौ २०८३ | ४ मिनेट पाठ
३० सेकेन्डले बाँचेका १४ उदयपुरे
करिब डेढ सय मिटर अगाडि गाडी बढ्दै थियो। सुरक्षाकर्मीहरूले माइकिङ गर्दै ‘ठूलो बाढी आउँदै गरेकाले सुरक्षित स्थानतर्फ जान र सतर्क रहन’ अनुरोध गरिरहेका थिए।
Whatsapp
कटारीबाट एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १५ भदौ २०८३ | १ मिनेट पाठ
कटारीबाट एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ
उदयपुरको पश्चिमी बजार कटारीबाट भारी मात्रामा प्रतिबन्धित लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन्।
Whatsapp
खोटाङका शिक्षक हत्या आरोपमा एक पक्राउ
समाज
Clock १३ भदौ २०८३ | २ मिनेट पाठ
खोटाङका शिक्षक हत्या आरोपमा एक पक्राउ
खोटाङका शिक्षकको कुटपिट गरि हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
Whatsapp
ट्याक्टर दुर्घटनामा घाइते १४ वर्षीय बालकको मृत्यु
समाज
Clock १२ भदौ २०८३ | २ मिनेट पाठ
ट्याक्टर दुर्घटनामा घाइते १४ वर्षीय बालकको मृत्यु
खोटाङमा शुक्रबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा घाइतेमध्ये एक बालकको मृत्यु भएको छ।
Whatsapp
रसुवा बाढीमा हराइरहेका उदयपुरका ४ जना सम्पर्कमा, १६ जना अझै सम्पर्कविहीन
समाज
Clock १२ भदौ २०८३ | २ मिनेट पाठ
रसुवा बाढीमा हराइरहेका उदयपुरका ४ जना सम्पर्कमा, १६ जना अझै सम्पर्कविहीन
बिहीबार साँझ ५ बजेसम्म १२ जना सम्पर्कविहीन भएको खबर आएकोमा शुक्रबार दिउँसोसम्म उक्त संख्या बढेर १९ पुगेको थियो। तीमध्ये चार जना सम्पर्कमा आएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस