नेपाली कांग्रेसको नाक विराटनगर महानगरपालिकाले जोगाएको छ। स्थानीय सरकारको निर्वाचनमा निराश भएका कांग्रेसजनका लागि पुख्र्यौली र ऐतिहासिक थलो सुरक्षित भएकामा उनीहरू निश्चय पनि खुसी होलान्।
सूर्योदयको किनारादेखि सूर्यास्तको अन्तिम ढोकासम्म अर्थात् पूर्वको इलामदेखि पश्चिमको अमरगढीसम्म नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थानीय सरकारमा कब्जा जमाएको छ।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको प्रतिष्ठाको विषय भएको दोस्रो चरणको निर्वाचन यही कारण पनि छ बहुप्रतीक्षित छ । पहिलो चरणमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा थिए र अनुमान गरेअनुरूप त...
समस्याको गहिराइ अनुभव गरी सरकारले समाधानका लागि एमालेसँग राजपा जस्तै गरी सम्वाद गर्नु आवश्यक छ। प्रमुख प्रतिपक्षलाई विश्वासमा नलिई मुद्दा छिनोफानो हुनेवाला छैन।
राष्ट्रिय जनता पार्टीले पुनः निर्वाचन बिथोल्ने कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन आयोगले असार १४ मा दोस्रो चरणको निर्वाचनको तयारी पूरा गरिरहेको अवस्थामा राजपा पूर्ण विश्वासका साथ बिथोल्न तयार भएको...
२०५१ सालमा सुरु गरेको वृद्ध भत्ता र आफ्नो गाउँ आफैँ बनाऔं जस्ता कार्यक्रम एमालेका निम्ति लामो समयसम्म चुनावी नारा लगाउन पर्याप्त हुन्छन् । अहिले वृद्ध भत्ता पाँच हजार पुर्याइदिने घोषणाले वृद्धवृद्धाको...