मैत्रीपूर्ण खेलको शृंखलाका लागि हङकङ र मकाउको भ्रमणमा रहेको नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार जितका साथ भ्रमण सुरु गरेको छ । नेपालले शनिबार हङकङ नेपलिज टिमलाई ३–१ को सेटमा हराएको थियो।
२ सय ३६ । नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले दुई वर्षअघि नामिबियामा बनाएको स्कोर हो । नामिबिया त्यही ठाउँ हो, जहाँ नेपालले विश्वकप लक्ष्य राखेर विश्व क्रिकेट लिग डिभिजन २ खेलेको थियो । नेपालबाट...
हङकङसँग नेपाली भलिबल टोलीले पछिल्लो पटक खेलेकै तीन दशक नाघिसकेको छ । नेपालले जापानमा सम्पन्न एसियन गेम्समा हङकङविरुद्ध खेलेको थियो । त्यसपछि दुई टोलीबीच जम्काभेट हुने साइत जुर्न सकेन ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदानमा झन्डै दुई दशकयता क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ । अघिल्लो साता मात्र त्यहाँ एभरेस्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिके...
नेपाली युवा क्रिकेट टोलीले एसिसी यु–१९ एसिया कपअन्तर्गत आइतबार भएको खेलमा टेस्ट मान्यता प्राप्त भारतको युवा टोलीलाई पराजित गरेको छ । क्रिकेटमा भारतविरुद्ध नेपालले विजय हासिल गरेको यो पहिलो पटक हो ।
विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले एक महिना अघि जारी गरेको विज्ञप्तीले नेपाली क्रिकेटमा सकरात्मक सन्देश प्रवाह गर्यो। उपाध्यक्ष इमरान ख्वाजालाई उदृत गर्दै आइसिसी...
अफगानिस्तानको तगारोमा लगातार दोस्रो पटक अल्झिएपछि अर्को वर्ष न्युजिल्यान्डमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचूर भएको छ। सिंगापुरमा जारी यु–१९ विश्वकप छनोटको खेलमा मंगलबार अ...
सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी सहायक निरीक्षक(असई) गेहेन्द्र बुढाथोकीलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ । हेटौंडाको चुरेहिल अस्पतालले रिफर गरेपछि उनलाई काठमाडौंको ग्राण्डी अस्पताल पठाइएको ह...