नगर प्रमुख केशवकुमार श्रेष्ठले यहीँबाट प्यान बनाएका दुई संस्थालाई प्यानको प्रमाणपत्रसमेत हस्तान्तरण गरेका थिए। उनले अब करसम्बन्धी आधारभूत सेवा लिन कृष्णनगर पुग्नुपर्ने बाध्यता हटेको बताए।
गत शुक्रबार दिउँसोदेखि गोरुसिंगे जंगलमा बेपत्ता भएका सिंहको शव आइतबार मध्याह्न १२ बजे झाडीमा लुकेको अवस्थामा फेला परेपछि उनको मृत्युलाई शंकास्पद मानिएको छ।