पाँच महिनादेखि तलब नपाएको भन्दै शिक्षा सिकाई सहयोग अनुदानका शिक्षकहरुले तौलिहवा स्थित शिक्षा तथा समन्वय इकाई कपिलवस्तुको कार्यालयमा आईतवार तालाबन्दी गरेका छन्।
कोरोना संक्रमणको महामारी बीच अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै कपिलवस्तुमा पनि हर्षोल्लासका साथ शुक्रबार छठ पर्व मनाइएको छ। कपिलवस्तु नगरपालिका–१ चपरतल्ला स्थित सझीया घाटकारुपमा रहेको जमुहार नदी, बाणगंग...
पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। २०७६ साउन ८ गते बालिकालाई करणी गरी फरार रहेका यशोधरा गाउँपालिका–२ बिचलीभडेहरका १८ वर्षीय नासिर अली मुसलमान पक्राउ परे...
लागुऔषध कारोबारको ट्रान्जिट प्वाईन्ट बन्दै आएको कपिलवस्तुमा प्रहरीले लागुऔषध कारोबारीको संजाल तोड्न बिशेष अभियान चलाएको छ। प्रहरीले एक महिनादेखि आक्रमणका रुपमा बिशेष अभियान चलाएपछि कारोबारीहरु धमाधम प...
राजकुमार सिद्धार्थले राजकीय जीवनसहित राजप्रासाद त्याग गरेको ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षण बढाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाईएको छ।