मन्त्री नियुक्ति भएदेखि राम्रा वा नराम्रा कामले निरन्तर चर्चामा रहेका किरातीले मन्त्रालय सम्हालेलगत्तै गरेका सकारात्मक कार्यअन्तर्गत वायुसेवा निगममा ई–टिकेटिङको व्यवस्था हो।
मुलुकमा १९ वटा पाँच तारे होटल दर्ता भएका छन्, ती मध्ये १८ वटा सञ्चालनमा छन्। सञ्चालित पाँचतारे होटलमा कुल लगानी करिब २७ अर्बं रूपैयाँ पुगेको छ। पर्यटन विभागको तथ्यांक अनुसार पाँच तारे होटलहरूमध्ये १८...
हिमपहिरोमा बेपत्ता कीर्तिमानी आरोही तेन्जेन शेर्पाको खोजी तथा उद्धार अर्को वर्ष मात्रै हुने भएको छ।शेर्पा दुई महिनाअघि हिमाल चढ्ने क्रममा गत अक्टोबर ७ मा बेपत्ता भएका थिए।
यस वर्ष हिमाल आरोहण तथा खोजी उद्धारको लागि सिजन सकिएको र बेपत्ता तेन्जेन लगायतको खोजी पुनः अर्को वर्ष गरिने उनी आबद्ध कम्पनी सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले बताए।
नेपालका पर्यटन गन्तव्यहरूले विश्वका पर्यटकहरूलाई आकर्षित गर्ने गरेको छ। त्यति मात्र होइन भौगोलिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक, वातावरणीय तथा यहाँको रहनसहन, रीतिरिवाज चालचलन र भेसभुसाले संसारलाई मात...