क्रुज तान्नका लागि चितवनको कुरिनटारमा निर्माणाधीन बुढीगण्डकी हाइड्रो प्रोजेक्टको ८० टन क्षमताको क्रेन तथा नारायणघाट-बुटवल सडक विस्तार योजनाको क्रेन तथा एउटा एक्साभेटरको प्रयोग गरिएको रानाले जानकारी दि...
नारायणी नदीको पानीको सतह इतिहासकै उच्च बिन्दुमा पुगेको छ। लगातारको मुसलधारे वर्षाका कारण आइतबार दिउँसो २ः१३ को समयमा नारायणी नदीले नयाँ रेकर्ड कायम गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणी नदीसहित स्थानीय खोलामा पानीको सतह बढेपछि केही बस्तीमा पानी पस्न थालेको छ भने केही स्थानमा सडकसमेत अवरुद्ध भएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनास थापामगरका अनुसार नेपाली सेनाको ब्यारेकमा लगेको विद्युतको तारबाट करेन्ट लाग्दा घटनास्थलमै हात्तीको मृ*त्यु भएको हो।