मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट विभिन्न परिमाणको अवैध लागूऔषधसहित ८ जनालाई पक्रेको छ। चार स्थानबाट लागूऔषध चरेश र गाँजासहित ८ जना पक्राउ परेका हुन्।
हेटौँडा १९ बस्तीपुरकी गौरी सिन्तानले मिस्त्रीको काम गर्न थालेको १० वर्ष भयो। एक छोरा र दुई छोरीकी आमा उनले सुरुवातमा ३ वर्ष जति सहयोगीको रूपमा काम गरिन्।