गणेशदर्पण अधिकारी गणेशदर्पण अधिकारी
बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड (पूर्णपाठसहित)
अर्थ
Clock ०१ असार २०७९ | ३ मिनेट पाठ
बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड (पूर्णपाठसहित)
प्रदेशसभाको बुधबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शाकिराम जमरकट्टेलले चालु आर्थिक बर्षको भन्दा ठूलो आकारको बजेट ल्याएका छन्।
Whatsapp
मकवानपुर गोल्डकपमा आर्मी लगातार विजयी
खेल
Clock ३० जेष्ठ २०७९ | २ मिनेट पाठ
मकवानपुर गोल्डकपमा आर्मी लगातार विजयी
घरेलु टोली विजय युथ क्लवलाई निराश बनाउँदै विभागीय टिम त्रिभुवन आर्मी क्लव लगातार दोस्रोपटक पनि मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको विजेता बनेको छ। तेस्रो संस्करणमा पनि घरेलु टोलीलाई हराएको आर्मीले यस...
Whatsapp
मकवानपुर गोल्डकपको फाइनल: उपाधिका लागि आर्मी र विजय यूथ भिड्दै
खेल
Clock २९ जेष्ठ २०७९ | २ मिनेट पाठ
मकवानपुर गोल्डकपको फाइनल: उपाधिका लागि आर्मी र विजय यूथ भिड्दै
हेटौंडामा सञ्चालन भैरहेको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनल भिडन्त भाेलि (साेमबार) हुँदैछ। उपाधिका लागि साविक विजेता त्रिभुवन आर्मी क्लव र घरेलु टोली विजय यूथ क्लव मकवानपुर भिड्दैछन्।
Whatsapp
बुलेटको ठक्करबाट दुई जनाको मृत्यु
समाज
Clock २९ जेष्ठ २०७९ | १ मिनेट पाठ
बुलेटको ठक्करबाट दुई जनाको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ पशुपतिनगरमा साँझ करिब सवा ८ बजेको समयमा भारतीय नम्बर प्लेटको बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुइजनाको घटनास्थलमै मृत्यु भएको हो।
Whatsapp
कठिन जितका साथ साविक विजेता आर्मी फाइनलमा
खेल
Clock २८ जेष्ठ २०७९ | २ मिनेट पाठ
कठिन जितका साथ साविक विजेता आर्मी फाइनलमा
क्यामरुनको एभिनियर एफसीसंग कठिन जित निकाल्दै साविक विजेता त्रिभुवन आर्मी क्लव मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ।
Whatsapp
पुलिसलाई हराउँदै विजय यूथ फाइनलमा
खेल
Clock २७ जेष्ठ २०७९ | २ मिनेट पाठ
पुलिसलाई हराउँदै विजय यूथ फाइनलमा
नेपाल पुलिस क्लवलाई स्तब्ध पार्दै मकवानपुरको विजय यूथ क्लव हेटौंडामा जारी मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ।
Whatsapp
विजय यूथ र क्यामरुन सेमिफाइनलमा
खेल
Clock २६ जेष्ठ २०७९ | २ मिनेट पाठ
विजय यूथ र क्यामरुन सेमिफाइनलमा
मकवानपुरको विजय यूथ क्लव र क्यामरुनको एभिनियर एफसी हेटौंडामा सञ्चालन भैरहेको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
Whatsapp
सिमरालाई हराउँदै विजय यूथ सेमिफाइनलमा
खेल
Clock २६ जेष्ठ २०७९ | १ मिनेट पाठ
सिमरालाई हराउँदै विजय यूथ सेमिफाइनलमा
छिमेकी जिल्ला बाराको नव जनजागृति युवा क्लव सिमरालाई ३–० गोलले हराउँदै मकवानपुरको विजय यूथ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ।
Whatsapp
राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न माग
समाज
Clock २५ जेष्ठ २०७९ | २ मिनेट पाठ
राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न माग
मकवानपुरको राक्सिराङ गाउँपालिकालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ। बुधबार भएको राक्सिराङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले अति विपन्न र सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको राक्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस