शुक्रबार दिउँसो नेपाली टोली स्वदेश आइपुगेका हुन्। नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
मंगलबार सोल्टीमोडस्थित रहेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यलयमा रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासांघले एम्बुलेन्स सहयोग गरेको हो।
मंगलबार सोल्टीमोडस्थित रहेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यलयमा रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासांघले एम्बुलेन्स सहयोग गरेको हो।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लि. तथा नेपाल क्यान्सर सपोर्ट ग्रुप को आयोजनामा दिप प्रज्वलन गरिएको हो। ललितपुर महानगरपालिकाको प्राङ्गणमा दिप प्रज्वलन गरेको हो। भोलि क्यान्सर दिवस मनाइदै...
शनिबार लामिछानेको समर्थनमा पुकार बम, तारा बराल, शोम शर्मा लगायतका समर्थकहरुले माइतीघरदेखी बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका छन्।