यस अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र श्रद्धावना नेपाल तथा राष्ट्रिय झण्डा दिवस मुल समारोह समितिले माइतीघरदेखि बसन्तपुरसम्म सद्भाव र्याली निकालेका छन्।
अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी र अफ्ताव आलम लगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउने तयारी गरेको विरुद्ध प्ले कार्ड सहित नाराबाजी र कोण...