मुलुक चरम आर्थिक संकटमा रहेका बेला प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि सम्पर्क कार्यालय भन्दै संघीय सरकारले काठमाडौंमा बनाएका सात भवन एकदमै अनावश्यक र अनुत्पादक रहेको विज्ञहरूले बताएका छन्।
ललितपुरको भैंसेपाटीमा आइतबार गरिएको भवन हस्तान्तरण कार्यक्रममा संघीय सरकारका प्रधानमन्त्री र १० मन्त्री तथा सातै प्रदेशका प्रमुख र मुख्यमन्त्री गरी २५ जना विशिष्ट व्यक्ति उपस्थित थिए। यसले विशिष्ट व्य...
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र तथा मधेस केन्द्रित दलनिकट निजामती कर्मचारी संगठनहरूले सरकारी जग्गाको भोगाधिकार लिई भवन बनाएर भाडामा दिए पनि
सरकारलाई राजस्व तिर्ने गरेका छैनन्।
सरकारले ‘गौर हत्याकाण्ड’ ब्युँझाउने मनसायले उक्त घटनाका पीडितहरूसँग सहमति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबिचको सम्बन्धमा चिसिएको छ।
सरकारले ‘पीडित’सँग गौर हत्याकाण्ड ब्युँताउने सहमति गरेपछि यादव झस्किएका छन्। प्रधानमन्त्री दाहालले जसपाको विकल्पमा जनमतलाई अगाडि सारेकाले पनि यादव असन्तुष्ट छन् ।