तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिना अध्ययन र तयारी तामझामका साथ शिलन्यास र उद्घाटन गरेको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र झण्डै एक वर्षको अवधिमा एक पटक मात्रै प्रयोगमा आएको छ।
मन्त्रिपरिषद्ले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा पनि सचिव फेरबदल गरेको छ। भूमि व्यवस्था सचिव गणेश पाण्डेलाई उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमा लगिएको छ। प्रधानमन्त्री कार्यालयमा कार्यरत...
तराई–मधेसलाई केन्द्रित गरी मधेसमा फेरि छ्यापछ्याप्ती पार्टी गठन हुन थालेका छन्। सिके राउतको जनमत पार्टीदेखि हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीसम्म तराई–मधेसलाई केन्द्रित गरी गठन भएका छन्।
वाग्मती नदी दायाँबायाँ किनारको अतिक्रमित संरचना खाली गराउन अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काम सुरु गरेपछि त्यसविरुद्ध विभिन्न तह र तप्काबाट चर्को दबाब आएको छ।
प्रतिनिधिसभामा जसपाका १९ र लोसपाका १३ सांसद छन्। जसपाका दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। चौधरीले भने जसपा छाडेर नयाँ पार्टी घोषणा गरेका छन्।
विज्ञहरूले नेपालमा सार्वजनिक विदाको संख्या कटौती गर्न सुझाव दिएका छन्। तर सरकारले विभिन्न अवसरमा थप सार्वजनिक विदाको घोषणा गर्ने गरेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएयता मात्र मन्त्रिपरिषद्ल...
निर्वाचन आयोगमा कसैले तमलोपा दर्ता गर्न नसकोस् भनी बिर्खेशचन्द्र लालले आफूनिकट एक व्यक्ति रविशंकरलाल कर्णलाई आयोगमा तमलोपा दर्ता गर्न लगाएका छन्। लालले अब आफैं अगाडि आएर यस अभियानको अगुवाइ गर्ने तयारी...
पछिल्लो समयमा जनमत पार्टीका हिसांत्मक गतिविधिबाट पनि उच्च कर्मचारीहरू मधेस प्रदेशमा जान डराएको संघीय मन्त्रालयका अर्का एक उपसचिवको अनुमान छ। उनले भने, ‘सामान्यता मधेस प्रदेश कर्मचारीहरूकोलागि सबैभन्दा...
तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ। राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा अब तत्काल बैठक बोलाउनुबाहेक अर्को विकल्प नभएको उनीहरूको भनाइ छ। अध्यक्ष यादव भने तत्काल बैठक बोला...