भुवन शर्मा भुवन शर्मा
आठ वर्षदेखि गरिब खोज्दै सरकार
समाज
Clock २८ मंसिर २०७८ | ३ मिनेट पाठ
आठ वर्षदेखि गरिब खोज्दै सरकार
गरिब परिवार पहिचान गर्ने नाममा गरिबी निवारण मन्त्रालयले आठ वर्षदेखि बर्सेनि करोडौं रुपैयाँ खर्च गर्दै आएको छ तर काम भने पूरा हुन सकेको छैन ।
Whatsapp
कांग्रेसले ३ करोड चन्दा उठायो
अर्थ
Clock २६ मंसिर २०७८ | ३ मिनेट पाठ
कांग्रेसले ३ करोड चन्दा उठायो
१४औं महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसले अहिलेसम्म ३ करोड चन्दा उठाएको छ। केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिका एक सदस्यका अनुसार प्रतिबद्धता जनाए अनुसार करिब २ करोड चन्दा उठ्न अझै बाँकी छ।
Whatsapp
महाधिवेशनमा करिब ६ करोड खर्च हुने
अर्थ
Clock २५ मंसिर २०७८ | ३ मिनेट पाठ
महाधिवेशनमा करिब ६ करोड खर्च हुने
नेपाली कांग्रेसको १४औं महाधिवशेनमा सहभागी प्रतिनिधिले छाकैपिच्छे दुईथरी मासु खान पाउनेछन्। प्रतिनिधिहरूलाई शुक्रबारदेखि मंसिर २७ गतेसम्म बिहान लन्च, बेलुका डिनर, बिहान खाजा, दिउँसो चिया बिस्कुट खुवाउन...
Whatsapp
स्थानीय तहका साढे एक हजार कर्मचारीको सरुवा हुँदै
अर्थ
Clock २१ मंसिर २०७८ | २ मिनेट पाठ
स्थानीय तहका साढे एक हजार कर्मचारीको सरुवा हुँदै
मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी दोहोरो सहमति लिएका कर्मचारीको सरुवाको विषयमा जानकारी गराएको छ। सरकारले गत वर्ष दोहोरो सहमति लिएमा स्थानीय तहमा कार्यरत कर्मचारी एक स्थानीय तहबाट अर्को स्थानीय तह...
Whatsapp
कर्मचारी सरुवाको अधिकार निजामती किताबखानालाई
समाज
Clock २० मंसिर २०७८ | ३ मिनेट पाठ
कर्मचारी सरुवाको अधिकार निजामती किताबखानालाई
निजामती सेवा ऐन २०४९मा उपसचिव सरहका कर्मचारीको सरुवाको अधिकार मन्त्रीस्तरको निर्णयबाट तथा सहसचिव तथा सचिवको सरुवा गर्न मन्त्रिपरिषद्को निर्णय चाहिने व्यवस्था गरिएको छ।
Whatsapp
अब प्रधानमन्त्री बंकरसहितको भवनमा
राजनीति
Clock १३ मंसिर २०७८ | २ मिनेट पाठ
अब प्रधानमन्त्री बंकरसहितको भवनमा
विशेष भवन निर्माण आयोजनाका अनुसार यही मंसिर २४ गतेभित्र आयोजनाले उक्त भवन प्रधानमन्त्रीको सचिवालयलाई हस्तान्तरण गर्नेछ। प्रधानमन्त्रीको सचिवालयले मंसिर २४ गतेसम्म भवन हस्तान्तरण गर्न निर्देशन दिएको आय...
Whatsapp
विदेशमा हराएका कर्मचारी खोज्दै सरकार
राजनीति
Clock १२ मंसिर २०७८ | ३ मिनेट पाठ
विदेशमा हराएका कर्मचारी खोज्दै सरकार
सरकारले सरकारी छात्रवृत्तिमा विदेशमा अध्ययन गर्न गएका तर बिदा सकिएपछि पनि स्वदेश फर्कन नचाहेका सरकारी कर्मचारीको खोजबिन तथा रेकर्ड राख्न सुरु गरेको छ। अध्ययन बिदा सकिएपछि पनि स्वदेश फर्कन नचाहने कर्मच...
Whatsapp
प्रमुख प्रशासकीय अधिकृतलाई प्रदेशको कर्मचारी बनाउन खोजिँदै
समाज
Clock ०७ मंसिर २०७८ | ३ मिनेट पाठ
प्रमुख प्रशासकीय अधिकृतलाई प्रदेशको कर्मचारी बनाउन खोजिँदै
सरकारले दुई महिनाअघि संसदमा लगिएको संघीय निजामती सेवा ऐन फिर्ता लिएको थियो। आगामि हिउदे अधिवेशन अघि नै उक्त मस्यौदालाई अध्यादेशबाट ल्याउने तयारी भएको संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठले बताउने गर...
Whatsapp
शान्तिसम्झौतापछि मधेस आन्दोलित
राजनीति
Clock ०५ मंसिर २०७८ | ४ मिनेट पाठ
शान्तिसम्झौतापछि मधेस आन्दोलित
पूर्ण समावेशी लोकतान्त्रिक संविधान निर्माण नभएसम्म आन्दोलन गर्ने मधेसी दल मूलधारमा आइसकेका छन्। यद्यपि संविधान संशोधनको अजेन्डा कहिले सम्बोधन हुन्छ ? यसको जबाफ न उनीहरूसँग छ न सरकारसँग।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस