जेठ पहिलो साता सार्वजनिक गरिएको गरिएको नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल अनुमान गरिएको एक लाख ४७ हजार पाँच सय १६ वर्ग किलोमिटरभन्दा अझै बढ्ने विज्ञहरूले जनाएका छन् । अहिले भन्ने गरिएको एक लाख ४७ हजार...
तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय तहका नेताहरूले पुरानो राजपा ब्युँझाउने प्रक्रिया सुरु गरेका छन् । उनीहरूले तत्कालीन राजपा र समाजवादीबीचको एकीकरण र पदाधिकारी चयन प्रक्रियाप्रति गम्भीर...
आयोगमा बुझाइएको डकुमेन्टमा दोस्रो स्थानमा राखिएको बाबुराम भट्टराईको नाम र संघीय परिषद् अध्यक्ष शब्द टिपेक्स लगाई मेटाइएको छ । र चौथौ स्थानमा महतोको नामअघि कलमले भट्टराईको नाम लेखिएको छ ।
निर्वाचन आयोगमा कागजपत्र बुझाउन नपाउँदै जनता समाजवादी पार्टीको एकता संकटमा परेको छ । कसको अध्यक्षतामा पार्टी दर्ता गर्ने र अध्यक्षमा ककसलाई राख्ने विषयमा विवाद मिलाउन नसक्दा जनता समाजवादीको एकता संकटम...
राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएर गठन भएको जनता समाजवादी पार्टीमा नेतृत्वको विषयमा गम्भीर मतभेद देखिएको छ । पार्टी एकीकरणको काम नसकिँदै पार्टी नेतृत्वका विषयमा विवाद उत्पन्न...
सरकारले राज्यका सबै निकाय र कार्यालयलाई कालापानी,लिपुलेक तथा लिम्पियाधुरासहितको अद्यावधिक नयाँ नक्सा प्रयोगमा ल्याउन परिपत्र गरेको छ । भूमि व्यवस्था मन्त्रालयले आइतबार सबै मन्त्रालय तथा कार्यालयलाई नय...
सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्नुअघि नापी विभागका तीनजना प्राविधिक मंसिरको पहिलो साता छाङरु पुगेका थिए । उनीहरूलाई छाङरु लैजान सशस्त्र प्रहरीले सहय...
नयाँ नक्सा जारी गर्दैमा भारतले हडपेको भूमि फिर्ता नआउने भन्दै विज्ञहरूले अब प्रधानमन्त्री तहमा कुरा गर्नुपर्ने सुझाएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटेर न...
आगामी आर्थिक वर्षका लागि राज्यको व्ययभार कटौती गर्न सरकारले आन्तरिक गृहकार्य सुरु गरेको छ । यस्तो बेला माथिल्लो तहबाटै खर्च कटौतीको सुरुवात हुनुपर्ने विज्ञहरूको भनाइ छ । मन्त्री तथा सांसदको तलबभत्तामा...