कानुनअनुसार कर्मचारीको तलबको १० प्रतिशत तलबबाट काटिन्छ र थप १० प्रतिशत सरकारले संचय कोषमा जम्मा गर्छ। तलब वृद्धि भएमा सरकारले सोही अनुपातमा संचय कोषमा रकम थप्नुपर्ने थियो, तर अब त्यो आवश्यक परेन।
यातायात व्यवसायीहरूले यही जेठ १६ गते गण्डकी प्रदेश तथा जेठ १७ गतेदेखि देशभरि सबै किसिमका सार्वजनिक यातायातका साधनहरू ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
त्यसअनुसार हरेक वर्ष सरकारले बजेट पनि छुट्याउँदै आएको छ। यसका लागि छुट्टै जनशक्ति पनि खटाइएको छ तर ती सबै नयाँ सहर आयोजनाअन्तर्गतका काम कछुवा गतिमा छन्।
मन्त्री दाहालको सचिवलायले दिएको जानकारी अनुसार दाहाल सोमबार साँझ यातायता सम्बन्धी कार्यक्रममा भाग लिन कोरिया जाने कार्यक्रम तय छ । कोरिया जानु अघि दाहालले डिजी फेरेका छन् ।
सडक विभागले विभाग मातहतका राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरूको मर्मत सम्भार गर्न मात्रै आगामी आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब रूपैयाँ माग गरेको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएको संघीय निजामती सेवा ऐनको मस्यौदामा नायबसुब्बा पदमा नयाँ भर्नाका लागि लोकसेवा आयोगबाट विज्ञापन नखुलाउन प्रस्ताव गरिएको छ।
यस्तोमा कर्मचारी संघ–संगठनले भने यो व्यवस्थालाई हटाएर कर्मचारीको ट्रेड युनियन अधिकार कुण्ठित गर्न नहुने भन्दै चेतावनी दिँदै आएका थिए। कर्मचारीहरूले दबाब दिएर संसदीय समितिमार्फत आफ्नो माग पूरा गर्न सफल...